Category: 'समाज'
बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा नरबहादुर
बिर्तामोड, जेठ २२ । बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनले केन्द्रीय अध्यक्षमा नरबहादुर बानियाँलाई चयन गरेको छ । झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा साधरणसभाबाट काठमाडौँका नरबहादुर बानियाँ समाजको नेतृत्वमा […]
चोरीका मोटरसाइकलसहित संलग्न पक्राउः चोरी सहरबाट, बिक्री पहाडमा
बिर्तामोड, जेठ १९ । बिर्तामोड प्रहरीले मोटरसाइकल र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी एकसाथ सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरेर प्रहरीले आफ्नो ११ दिनको अपरेसनबाट प्राप्त सफलताअन्तर्गत मोटरसाइकलसहित चोरीकार्यमा […]
सिम्रिक साकोसले दियो ११५ जना विद्यार्थीलाई पोशाक
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति […]
नेपालको पानी निर्यात गर्न प्रसाईं र दुबई विकासका कार्यकारी निर्देशकबीच छलफल
बिर्तामोड, जेठ १२ । झापाको बिएन्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र संयुक्त अरब इमिरेट्स (युएई) दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ । दुबई विकास प्राधिकरणको […]
प्रसाईंले दिए वडा कार्यालयलाई एक करोडबराबरको जग्गा
बिर्तामोड, जेठ ११ । सामाजिक व्यक्तित्व तथा व्यवसायी झापा देवीबस्तीका विवेक प्रसाईंले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । आज झापाको बिर्तामोड वडा नम्बर ५ को कार्यालयमा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको […]
प्रसाईंद्वारा साङ्लोमा बाँधेर राखिएका युवाको उद्धार
बिर्तामोड, बैशाख २६ । १० वर्षदेखि साङ्लोमा बाँधेर राखिएका एकजना युवालाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका गोल्धापका २८ वर्षीय केशव बस्नेतको आइतबार निवासमै गएर प्रसाईंले उद्धार गरेका हुन् । […]
बिर्तामोडका नगरप्रमुखका उम्मेदवारको उद्घोषः फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने
बिर्तामोड, बैशाख २५ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले नगरलाई फोहोरमैलामुक्त र सुरक्षित सहर बनाउने आफ्नो मुख्य अजेन्डा भएको बताएका छन् । उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ […]
हेमराज-इन्दिरा दम्पत्तीलाई विवेकाश्रमको सम्मान
बिर्तामोड, बैशाख २३ । सामाजिक एवम् धार्मिक व्यक्तित्व झापा चारपानेका हेमराज-इन्दिरा गिरी दम्पत्तीलाई सम्मान गरिएको छ । चारपानेका रहेको श्री विवेकाश्रम तथा श्री सांगवेद संस्कृत माध्यमिक विद्यालयले उनीहरुलाई विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर सम्मान गरेको […]
माहेश्वरी महिला मञ्चद्वारा पोशाक र शैक्षिक सामग्री वितरण
बिर्तामोड, बैशाख २२ । सामाजिक कार्यका अग्रसर माहेश्वरी महिला मञ्च मेचीले झापाको अर्जुनधारामा रहेको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । अक्षय तृतीयको सन्दर्भ पारेर आज बिहीबार मञ्चले अर्जुनधारा ११ […]




