Category: 'समाज'
टाइमलेस होटलमा खोप भेटिनुको वास्तविता यस्तो छ
बिर्तामोड, साउन १६ । शुक्रबार दिउँसो बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखिएको खबर छिनभरमै फैलियो । खोप राखेको थाहा पाउने र खोप ल्याएर राख्नेका आआफ्ना तर्क छन् । तर, वास्तविता के हो त […]
गिरीबन्धु टी स्टेटलाई हदबन्दीभन्दा धेरै राखेको २८० बिघा जग्गा बिक्री गर्न मन्त्रिपरिषदबाट अनुमति
बिर्तामोड, साउन १४ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समेत हुन नसकेको झापास्थित गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णय गरेको छ । हदबन्दीभन्दा […]
जन्मदिनको खुसियालीमा गौशालालाई सहयोग
बिर्तामोड, साउन १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको संयोजनमा झापा शिवसताक्षीको एक धामलाई नगद हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले शिवसताक्षीमा रहेको सताक्षीधाम गौशालामा आश्रित गाई, बटुक तथा साधुसन्तलाई एक […]
विराट अर्जुनद्वारा केन्द्रलाई खाद्यान्न सहयोग
बिर्तामोड, साउन १३ । विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस अनाथालयमा सहयोग गरेर मनाएको छ । संस्थाले आज अर्जुनधारा ६ मा रहेको बाल अपाङ्ग शिक्षा केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान […]
खोप उपलब्ध नगराए औषधि आपूर्ति ठप्प पार्ने संघको चेतावनी
बिर्तामोड, साउन १२ । नेपाल औषधि व्यवसायी संघ झापाले अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध नगराएकोप्रति दुःख व्यक्त गरेको छ । औषधि व्यवसायीलाई खोप उपलब्ध नगराए लकडाउन अवधिभर विभिन्न चरणका आन्दोलन सहित व्यवसाय सञ्चालन […]
लायन्सको एडभाइजरी कमिटी मिटिङ सम्पन्न
बिर्तामोड, साउन १० । लायन्स क्लब इन्टरनेसनल ३२५ ए१ अन्तर्गत इम्प्याक्ट एरिया १ र रिजन १ मातहत डिजीको पहिलो एडभाइजरी कमिटी मिटिङ बिर्तामोडमा सम्पन्न भएको छ । शनिबार आँगन पार्टी प्यालेसमा भएको कार्यक्रममा जोन चियर […]
पद ग्रहणसँगै सामाजिक सेवामा सक्रिय लायन्स बिर्तामोड लेडी
बिर्तामोड, साउन १० । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा दुवै क्लबको संयुक्त पद हस्तान्तरण र […]
१० लाख डोज खोप किन्न सहारा नेपाल तयार
बिर्तामोड, साउन ९ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न तयार रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘यदि […]
सुजिता मृत्यु प्रकरणः दाजु नाता पर्ने झापाका सचिन पक्राउ
बिर्तामोड, साउन ८ । राप्ती–३ की सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–६ शरणामतीका एक जना युवालाई पक्राउ गरेको छ । शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई आज चितवन प्रहरीले सार्वजनिक गरेको छ । […]




