Category: 'समाज'
बिर्तामोडमा साइकल लेनका लागि वडा-५ खेलकुद समितिको पहल
बिर्तामोड, साउन ६ । बिर्तामोड वडा नम्बर ५ को खेलकुद विकास समितिले वडाभित्र साइकल लेन बनाउन आवश्यक पहल तथा समन्वय गर्ने भएको छ । पछिल्लो समय बिर्तामोडमा साइकल क्रेज बढ्दै गएपछि समितिले यस्तो योजना बनाएको […]
लायन्स बिर्तामोड सिटीद्वारा शैक्षिक सामग्री प्रदान
बिर्तामोड, साउन ५ । लायन्स क्लब अफ बिर्तामोड सिटीको संयोजनमा झापा अर्जुनधाराको एक सहायता केन्द्रलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले अर्जुनधारा ११ मा रहेको बन्दी सहायता नेपालमा आश्रित […]
बिर्तामोड लायन्स र लियोको पद हस्तान्तरण
बिर्तामोड, साउन ३ । लायन्स क्लब अफ बिर्तामोड र लियो क्लब अफ बिर्तामोड सिनियरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद सुम्पिएको […]
झापा-इलाम कोरा राइड-२०२१ सम्पन्न
बिर्तामोड, साउन २ । झापा-इलाम कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ५० किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर १६ जनाको साइकल राइडरहरुले ५० किलोमटिरको यात्रा पूरा गरेका […]
आज २०८ औँ भानु जयन्ती
बिर्तामोड, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर […]
उपाध्यक्ष गिरीको साक्षी बसेका अधिकारीले छाडे बिएन्डसीको अनुगमन समिति
बिर्तामोड, असार २६ । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाली बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएन्डसी मेडिकल कलेज अनुगमनमा […]
कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु
बिर्तामोड, असार २५ । झापा एमालेका नेता तथा उद्योगी ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा मृत्यु भएको छ । आफैँले चलाएको कार सडकबीचमा रहेको शालिकमा ठोक्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आज शुक्रबार सदरमुकाम चन्द्रगढी […]तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन् ?
-पुष्पा थपलिया बालबालिकाहरुले अब प्रविधिका माध्यमबाट पढ्न सुरु गरेका छन्। कोरोनाकाल अगाडि ‘अनलाइन कक्षा’बारे हाम्रा बालबालिकाले सुनेकासम्म पनि थिएनन्। तर, अहिले त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरुका लागि मोबाइल, ल्यापटपजस्ता छुट्टै उपकरण चाहिने भएको छ। हामीले […]
लायन्स क्लबहरुद्वारा साधुटारमा खाद्यान्न वितरण
बिर्तामोड, असार १९ । डिजी सर्भिस सप्ताहअन्तर्गत तेस्रो दिन पूर्वका आठवटा लायन्स क्लबहरुले संयुक्त रुपमा खाद्यान्न लगायतका सामग्री वितरण गरेका छन् । झापाको अर्जुनधारा साधुटारमा रहेको शंकराचार्य पीठलाई झापा र पाँचथरका आठवटा क्लबले एक कार्यक्रमको […]




