Category: 'समाज'
बिर्तामोडमा चौधरीको शव भेटियो, दुईजना पक्राउ
बिर्तामोड, मंसिर ७ । झापा बिर्तामोडमा एकजना मानिसको शेव भेटिएको छ । बिर्तामोड-७ मियाबारीमा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मियाबारीस्थित रेखा खोलानजिक बिर्तामोड-६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद […]
मेचीनगरमा ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, मंसिर ७ । झापाको मेचीनगरमा हिजो साँझ भएको सडक दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१५ बिचार्नीका […]
दुर्गा प्रसाईंको समूहले घोषणा गरेको नेपाल बन्द फिर्ता
बिर्तामोड, मंसिर ७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । […]
झापामा थपिए ३५ हजार ३१९ नयाँ मतदाता
बिर्तामोड, मंसिर ७ । झापामा ३५ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि झापामा नयाँ मतदाता थप भएका हुन् । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार फोटो तथा औँठाछापसहितको […]
कनकाई हस्पिटलले नयाँ भवनबाट अत्याधुनिक सेवा दिने
बिर्तामोड, मंसिर ५ । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको कनकाई हस्पिटल प्रालिले अत्याधुनिक तथा गुणस्तरीय सेवासहित नयाँ भवनबाट सेवा दिने भएको छ । हाल सञ्चालन रहेको भवनभन्दा पूर्वपपट्टि बिर्तामोडस्थित सिटी सेन्टरको उत्तर धर्मकाँटा रोडमा रहेको पुरानो […]
देवी माविको अध्यक्षमा लिङदेन
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्रप्रसाद लिङदेन सर्वसम्मत चयन भएका छन् । लिङदेन बिर्तामोड वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी स्थानीय समाजसेवी, बुद्धिजीवी, […]
बिर्तामोडमा मध्यरातमा हल्ला गर्दै हिँड्ने चार युवतीसहित १० जना पक्राउ
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चारजना महिला रहेका छन् । उनीहरु पक्राउ परेको कारण भने प्रहरीले बताएको छैन । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले गरेको […]
बुद्धशान्तिमा शीत भण्डार निर्माण प्रक्रिया सुरु
बिर्तामोड, मंसिर ३ । झापाको पूर्वोत्तर बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीत भण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति-४ को टिमाईस्थित सब्जी मण्डीमा २२ लाख रुपैयाँको लागतमा शीत भण्डार बनाउने […]
प्रहरी चौकी गरामनी आगजनी गर्ने दुई पक्राउ
बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र […]

