बिर्तामोड, मंसिर १ । नक्कली फेसबुक आइडी बनाएर महिलाको गोप्य अंगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरी दुरुपयोग गरेको आरोपमा एकजना किशोर पक्राउ परेका छन् । प्रहरीले झापा कमल गाउँपालिका–१ का १९ वर्षीय विनोद थापालाई पक्राउ […]
बिर्तामोड, मसिंर १ । तिहार अवधिभर झापामा आठवटा सडक दुर्घटना भएका छन् । दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । कात्तिक २५ गते काग तिहारका दिनदेखि कात्तिक २९ गते भाइटिकासम्म जिल्लाभर आठवटा […]
बिर्तामोड, मसिंर १ । बिरिङ खोलामा हुँदै आएको छठ पूजाको तयारी अन्तिम चरणमा रहेको छठ समाज सेवा समिति बिर्तामोडले जनाएको छ । समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो दिने, बाँसको अस्थायी […]
बिर्तामोड, कात्तिक २९ । झापाको कमल गाउँपालिकामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा मोरङको सुन्दरहरैँचा–५ बस्ने २४ वर्षीय मदन मगरको मृत्यु भएको हो । आज दिउँसो साढे ४ बजे कमल गाउँपालिका ३ स्थित […]
बिर्तामोड, कात्तिक २९ । झापा बिर्तामोडका पुराना बासिन्दा, शिक्षासेवी तथा समाजसेवी नरेशमान धिमालको निधन भएको छ । बिर्तामोड अक्कलबस्तीमा टावर टेम्पल स्कुल सञ्चालन गर्दै आएका ६५ वर्षीय धिमाल आज बिहान घरमै अचानक लडेपछि अस्पताल लगिएको […]
बिर्तामोड, कात्तिक २९ । झापाको भद्रपुर गौरादहमा एक वर्षअघि सुरु गरिएको व्यावसायिक केराखेतीले पहिलो वर्ष नै मनग्गै आम्दानी दिएको छ । पाँचजना युवाले पाँच करोड रुपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले आशलाग्दो आम्दानी दिन थालेको […]
मेचीनगर, कात्तिक २८ । देउसी खेल्न भन्दै घरबाट हिँडेका झापा मेचीनगरका एकजना युवा आज दिउँसो मृत भेटिएका छन् । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत भेटिएका हुन् । ३० वर्षीय […]
बिर्तामोड, कात्तिक २८ । तीन दिनअघि मोरङको उर्लाबारीमा भएको आगलागीका क्रममा घाइते भएका १० जनासहित २३ जनालाई नेपाली सेनाको जहाजले उद्दार गरेको छ । घाइतेहरुको बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेनाको […]
बिर्तामोड, कात्तिक २८ । झापाको कनकाईस्थित लक्ष्मीपुर–घैलाडुब्बा सडकमा हिजो राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडको सञ्जय टेन्ट हाउस तथा बिर्तासिटी क्याफेका सञ्चालक भोला शाहका छोरा सञ्जय शाह रहेका छन् […]
बिर्तामोड, कात्तिक २८ । विशेषगरी तिहारमा धेरैले सेलरोटी बनाउँछन् । परम्परा र संस्कृतिको रुपमा सेलरोटी अनिवार्य जस्तै भएको छ । घरमै पनि विभिन्न प्रकारका सोलरोटी बनाउन सकिन्छ । काँडे सेलरोटी साइजमा केही सानो देखिए तापनि निकै आकर्षक […]