Category: 'समाज'
बिर्तामोडमा ठुलो आवाजमा मोटरसाइकल कुदाउने ८ जना पक्राउ
बिर्तामोड, कात्तिक २१ । बिर्तामोडमा ठुलो आवाजमा मोटरसाइकल कुदाउने ८ जना १३ वटा सवारी साधनसहित पक्राउ परेका छन् । मोडिफाई गरेरठुलो आवाज बनाएर मोटरसाइकल कुदाउनेको संख्या बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड […]
शिवसताक्षीका आशिषको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु
बिर्तामोड,कात्तिक २० । झापाको शिवसताक्षीका एक युवकको वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी वडा नम्बर–१ का १९ वर्षीय आशिष खनाल रहेका छन् । उनलाई यहि कात्तिक ११ गते […]
जेनजी आन्दोलनमा बिर्तामोडबाट लुटिएको हतियार झाडीमा फेला
बिर्तामोड, कात्तिक १९ । जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ । आज ४ः४५ बजे बिर्तामोड वडा नम्बर–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा हतियार […]
बिर्तामोडका एक बालकको अदुवा खोलामा डुबेर मृत्यु
बिर्तामोड, कात्तिक १९ । झापाको बिर्तामोडमा एक बालकको अदुवा खोलामा डुबेर मृत्यु मृत्यु भएको छ । आज बिहान ०९ः४५ बजे झापा बिर्तामोड वडा नम्बर–४ मेघाबारी टोल बस्ने बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश […]
राति सुत्नुअघि गर्नु नहुने गल्तीको बारेमा जानौं
बिर्तामोड, कात्तिक १८ । राम्रो र गहिरो निद्रा हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। जब हामी पूरा निद्रा लिन्छौं, हाम्रो शरीर दिनभरको थकानबाट निको हुन्छ र दिमाग ताजा हुन्छ। तर, आजको व्यस्त […]
मलद्वारभित्र ब्राउनसुगर लुकाई ल्याउने बिर्तामोडका माझी पक्राउ
बिर्तामोड, कात्तिक १८ । बिर्तामोडका एक युवक मलद्वारभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड–३ बिर्ताबजार बस्ने […]
ब्राउनसुगरसहित नुवाकोटका तामाङ मेची पुलमा पक्राउ
बिर्तामोड, कात्तिक १७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ […]
कनकाईमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
बिर्तामोड, कात्तिक १७ । झापाको कनकाईमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी ४०–४२ वर्षको पुरुषको […]
मेचीनगरमा चिमरियाले शव चिस्यान गृह बनाउने
बिर्तामोड, कात्तिक १७ । मेचीनगरमा शव चिस्यान गृह बन्ने भएको छ । मेचीनगरका समाजसेवी राजन चिमरियाले देश तथा विदेशबाट ल्याएको शव राख्ने चिस्यान गृह निर्माण गर्ने भएका छन् । उनले आइतबार आफ्नो जन्मदिनको अवसरमा मेचीनगरमा […]

