Category: 'समाज'
झापा क्षेत्र नम्बर ५ मा पाँचजना डिएसपी परिचालन
बिर्तामोड, फागुन १३ । कोशी प्रदेशको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाल प्रहरीका पाँचजना प्रहरी नायव उपरीक्षक (डिएसपी) परिचालन गरिएको छ । यो क्षेत्रमा केन्द्रीय सुरक्षा समितिको बैठकले नयाँ र पुराना दलबीच द्वन्द्व हुनसक्ने […]
थलिँदै लघुवित्त वित्तीय संस्था ! असुली घट्यो, खराब कर्जामा वृद्धि
बिर्तामोड, फागुन १३ । देशका लघुवित्त वित्तीय संस्थाहरु क्रमशः थलिँदै जान थालेका छन् । केही वर्षयता कोरोना महामारीको प्रभाव, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतको लघुवित्त बहिस्कार अभियानदेखि विभिन्न गतिविधिको प्रभाव अहिले लघुवित्त क्षेत्रमा देखिन थालेको […]
चुनाव प्रचारप्रसारमा अवरोध गरे २ लाख जरिवाना, तीन वर्ष कैद
बिर्तामोड, फागुन १३ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने […]
विदेशमा रहेका २७ लाख नेपाली चुनावमा वञ्चित हुँदै
बिर्तामोड, फागुन १३ । वैदेशिक रोजगारीमा रहेका २७ लाख नेपाली आसन्न प्रतिनिधिसभा सदस्यको चुनावमा मताधिकारबाट वञ्चित हुने भएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकामध्ये २५ लाख २८ हजारले काम गरिरहेका छन् । पछिल्लो […]
बढाइँदै सेनाको भूमिकाः मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा सेनालाई
बिर्तामोड, फागुन १३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । मतदान भइसकेपछि मतपेटिका मतगणनास्थल लैजाने जिम्मा […]
आजको मौसमः तराईमा हल्का हुस्सु, पहाडमा बादल
बिर्तामोड, फागुन १३ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया […]
दुर्गा प्रसाईंलाई रिहा गर्दा सर्वोच्च अदालतले लिएको चार आधार
बिर्तामोड, फागुन १३ । सर्वोच्च अदालतले व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई रिहा गर्न आदेश दिँदा चारवटा आधार लिएको पाइएको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको हकमा परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै […]
निर्वाचन बिथोल्न १२ समूह सक्रिय
बिर्तामोड, फागुन १२ । चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले निर्देशन दिए जस्तै सुरक्षा निकायहरूले पनि चुनाव बिथोल्ने समूहहरूको निगरानी गरिरहेको बताएको छ […]
ठगी मुद्दामा फरार बिर्तामोडका कार्की पक्राउ
बिर्तामोड, फागुन १२ । आर्थिक ठगीसम्बन्धी चालु मुद्दामा फरार रहेका झापा बिर्तामोडका एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-१ का २३ वर्षीय विभूतजंग कार्की रहेका छन् […]

