Category: 'समाज'
ठगी मुद्दामा फरार बिर्तामोडका कार्की पक्राउ
बिर्तामोड, फागुन १२ । आर्थिक ठगीसम्बन्धी चालु मुद्दामा फरार रहेका झापा बिर्तामोडका एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-१ का २३ वर्षीय विभूतजंग कार्की रहेका छन् […]
कनकाईका ओलीद्वारा एसइइका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था
बिर्तामोड, फागुन १२ । झापा कनकाईका समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिदिएका छन् । कनकाई-२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका माध्यमिक शिक्षा परीक्षा (एसइइ) को […]
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, आज नछुट्ने
बिर्तामोड, फागुन १२ । सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । तर, आज उनी नछुट्ने भएका छन् । महाअभियानका संयोजक प्रसाईंलाई सर्वोच्च […]
इलाममा चट्याङले लागेर तीनजना घाइते
बिर्तामोड, फागुन १२ । इलामको पुवामझुवामा वर्षासँगै परेको चट्याङले लागेर तीनजना घाइते भएका छन् । आज दिउँसो इलामका केही स्थानमा वर्षा र हिमपात भएको थियो । चट्याङ लागेर घाइते हुनेहरुमा इलाम-३ पुवामझुवा बस्ने ३० वर्षीय […]
हात्तीको आक्रमणबाट घाइते बाह्रदशीकी राजवंशीको मृत्यु
बिर्तामोड, फागुन १२ । झापाको बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बाह्रदशी-१ बोक्राझारी बस्ने ५० वर्षीया लीला राजवंशी रहेकी छन् […]
आजको मौसमः वर्षाको सम्भावना
बिर्तामोड, फागुन १२ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम […]
सुन तोलाको ३ लाख १३ हजार ५००
बिर्तामोड, फागुन ११ । सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ […]
अर्जुनधारामा दनुवार लागुऔषधसहित पक्राउ
बिर्तामोड, फागुन ११ । झापाको मेचीनगर नगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–४ रातेखालका २९ वर्षीय शिव दनुवार र सोही स्थानका २१ […]
मुसुरो दलको निर्यातमा ३१६ प्रतिशतको विशाल वृद्धि
बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मुसुरो दालको निर्यातमा ३१६ दशमलव २० प्रतिशतको विशाल वृद्धि भएको छ । मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूको अवस्था भने […]

