Category: 'समाज'
हप्तामा सातै दिन बजार सञ्चालन गर्नुपर्ने उपाध्यक्ष खड्काको तर्क
बिर्तामोड, बैशाख २९ । हप्तामा एक दिन बन्द हुँदै आएको बिर्तामोड बजार सरकारको नयाँ विदा नियमसँगै परिवर्तनको माग उठ्दै आएको छ । हाल बिर्तामोड सोमबार बन्द हुने गरेको छ । तर, बिर्तामोड उद्योग वाणिज्य संघका […]
यस्तो छ आजको बिर्तामोडमा तरकारीको भाउ
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड कृषि थोक बजारमा आलु, फूलकोपी र टमाटर, प्याजलगायत तरकारीको भाउ स्थिर छ । आज मंगलबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार स्थानीय, […]
पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
बिर्तामोड, बैशाख २९ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि […]
पूर्वमा बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, बैशाख २९ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापामा अहिलो बिहान बादल लागेको […]
अर्जुनधारामा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते
बिर्तामोड, बैशाख २९ । झापाको अर्जुनधारामा जंगली हात्तीको आक्रमणबाट एकजना युवक घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइते हुनेमा अर्जुनधारा–२ का २४ वर्षीय दिनेश पराजुली रहेका छन् । उनलाई हिजो […]
बिर्तामोडमा अनलाइन सट्टेबाजीमा संलग्न दुईजना पक्राउ
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले हिजो साँझ ६ बजे उनीहरूलाई पक्राउ गरेको हो। […]
कलकत्ताबाट रोहिंगिया नेपाल छिर्ने आशङ्का, मोरङमा कडाइ, झापामा सहज
बिर्तामोड, बैशाख २७ । भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएपछि त्यहाँबाट रोहिंगिया मुस्लिमहरू भागेर नेपाल छिर्न सक्ने आँकलनपछि मोरङको सीमानाकामा कडाइ गरिए पनि झापाको सीमा अवस्था सहज छ । मोरङको सीमावर्ती […]
बाह्रदशीमा जंगली च्याउ खाँदा ११ जना बिरामी
बिर्तामोड, बैशाख २७ । झापाको बाह्रदशी–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन् । उनीहरुले आज बिहान १० बजे च्याउ खाँदा बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय तेजबहादुर खवासको […]
सैनिकमोडको मामा भान्जा होटलबाट पाँचजना पक्राउ
बिर्तामोड, बैशाख २७ । प्रहरीले झापाको बिर्तामोडबाट होटलमा शंकास्पद अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । उनीहरु हिजो दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा दुईजना नेपाली महिला, एकजना होटलको रिसेप्सनमा […]





