Category: 'समाज'
बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका सेढाईको मृत्यु
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका एक प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली […]
प्रधानमन्त्री ओलीले दिए राजीनामा
बिर्तामोड,भदौ २४। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशभरी फैलिएको जेनजी आन्दोलनको तीव्र दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदबाट राजीनामा दिएका छन् । आन्दोलनको दोस्रो दिनमै व्यापक जनआक्रोश, सुरक्षाकर्मी र […]
बिर्तामोड नगरपालिकामा प्रदर्शनकारीद्वारा ढुङ्गा प्रहार
बिर्तामोड, भदौ २३ । जेनजी प्रदर्शनकारीहरुको प्रदर्शनका कारण बिर्तामोड नगरपालिका पनि तनावग्रस्त भएको छ । आज दिउँसो ३ः१५ देखि बिर्तामोड –३, बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले […]
जेनजीको प्रदर्शन रोक्न दमकमा गोली चल्यो
बिर्तामोड, भदौ २३ । जेनजीको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई रोक्न प्रहरीले दमकमा गोली चलाएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा करिव एक दर्जन घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ७ जना घाइते भएको प्रदर्शनमा संलग्न रोशन भण्डारीले […]
झापा गोल्डकप विनोद बस्नेतको स्मृतिमा गरिने
बिर्तामोड, भदौ २३ । मोफसलको सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता ‘झापा गोल्डकप’ले सातौं संस्करणलाई निवर्तमान अध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पण गर्ने भएको छ । झापा गोल्डकपले सातौं संस्करणको नाम स्व. विनोद बस्नेत स्मृति झापा गोल्डकप […]
मेचीनगरमा बेहोस भएर एकैदिन दुईजनाको मृत्यु
बिर्तामोड, भदौ २३ । झापाको मेचीनगरमा बेहोस भएर एकैदिन दुईजनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे मेचीनगर –७ गैरीटोलमा संबिधान दर्जीलाई स्थानीयले बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए । मोरङ उर्लाबारी –१ बस्ने […]
अर्जुनधारामा जन्मदिन मनाउन घरमै निम्तो, बन्धक बनाएर चक्कु प्रहार
बिर्तामोड, भदौ २० । झापाको बिर्तामोड बसपार्कमा जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दुईजना बालक घाइते भएका छन् । घटना भदौ ९ गतेको हो । पीडित परिवारका सदस्यले हिजो मात्र प्रहरीमा […]
शिवसताक्षीमा हतियार देखाएर लुटपाट
बिर्तामोड, भदौ २० । झापाको शिवसताक्षीमा नचिनेका तीनजना युवाले हतियार देखाएर लाखौँको लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना हिजो राति पौने ९ बजेको हो । लुटेराहरुले घाँटीमा लगाएको सुनको सिक्री अढाई तोला, औँलाको सुनको […]
सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार […]

