Category: 'समाज'
बिर्तामोडका एक बालकको अदुवा खोलामा डुबेर मृत्यु
बिर्तामोड, कात्तिक १९ । झापाको बिर्तामोडमा एक बालकको अदुवा खोलामा डुबेर मृत्यु मृत्यु भएको छ । आज बिहान ०९ः४५ बजे झापा बिर्तामोड वडा नम्बर–४ मेघाबारी टोल बस्ने बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश […]
राति सुत्नुअघि गर्नु नहुने गल्तीको बारेमा जानौं
बिर्तामोड, कात्तिक १८ । राम्रो र गहिरो निद्रा हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। जब हामी पूरा निद्रा लिन्छौं, हाम्रो शरीर दिनभरको थकानबाट निको हुन्छ र दिमाग ताजा हुन्छ। तर, आजको व्यस्त […]
मलद्वारभित्र ब्राउनसुगर लुकाई ल्याउने बिर्तामोडका माझी पक्राउ
बिर्तामोड, कात्तिक १८ । बिर्तामोडका एक युवक मलद्वारभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड–३ बिर्ताबजार बस्ने […]
ब्राउनसुगरसहित नुवाकोटका तामाङ मेची पुलमा पक्राउ
बिर्तामोड, कात्तिक १७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ […]
कनकाईमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
बिर्तामोड, कात्तिक १७ । झापाको कनकाईमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी ४०–४२ वर्षको पुरुषको […]
मेचीनगरमा चिमरियाले शव चिस्यान गृह बनाउने
बिर्तामोड, कात्तिक १७ । मेचीनगरमा शव चिस्यान गृह बन्ने भएको छ । मेचीनगरका समाजसेवी राजन चिमरियाले देश तथा विदेशबाट ल्याएको शव राख्ने चिस्यान गृह निर्माण गर्ने भएका छन् । उनले आइतबार आफ्नो जन्मदिनको अवसरमा मेचीनगरमा […]
जानौं बारम्बार बिरामी हुनुको कारण
बिर्तामोड, कात्तिक १७। हाम्रो वरिपरि धेरै मानिसहरू भेटिन्छन्, जो मौसम परिवर्तन हुँदा सधैंजसो बिरामी पर्छन्। कहिले रुघाखोकी–ज्वरो, कहिले थकान वा अन्य सामान्य संक्रमणले हैरान बनाइरहन्छ। आज हामी तपाईंलाई किन यस्तो हुन्छ भन्नेबारेमा सामान्य जानकारी दिनेछौं […]
बिर्तामोडमा दिउँसै लाखौंको चोरी
बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ । हिजो दिउँसो बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वाल तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको […]
आजदेखि मौसम खुल्दै जाने
बिर्तामोड, कात्तिक १६ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती […]



