Category: 'खेल'

साफ यु २०: आज नेपाल र भारत खेल्दै
बिर्तामोड, साउन १५ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो […]
ब्याडमिन्टन कोर्टमा ओलीको एक घण्टा ‘ट्याकल’
बिर्तामोड, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलप्रेमी मात्र होइनन्, खेलाडी पनि हुन् । उनी आक्कलझुक्कल खेलमैदानमा झुल्किरहन्छन् । उनी कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । ब्याडमिन्टन खेल्न छोडेको १२ वर्षपछि […]
बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न
बिर्तामोड, असार ३२ । बिर्तामोड कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ४२.५८ किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर ८६ जनाको साइकल राइडरहरुले ४२.५८ किलोमटिरको यात्रा पूरा गरेका […]
झापा एफसीद्वारा आफ्ना खेलाडीलाई नगदसहित सम्मान
बिर्तामोड, असार २६ । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच […]
खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान तथा विदाई
बिर्तामोड, असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ । आज चन्द्रगढीस्थित समितिको कार्यालयमा भएको एक कार्यक्रमबीच कबड्डीका खलाडीलाई सम्मान तथा हक्कीका खेलाडीलाई विदाई गरिएको हो । […]
प्रदेश १ का अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान
बिर्तामोड, असार १९ । २०३० सालयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी तथा पदक विजेता खेलाडीलाई १ नम्बर प्रदेश खेलकुद विकास बोर्डले सम्मान गरेको छ । आज विराटनगरमा आयोजित भव्य कार्यक्रमका बीच उनीहरुलाई कदरपत्रले सम्मान गरिएको हो । […]
चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई
बिर्तामोड, असार १८ । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै […]
‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा
बिर्तामोड, असार १७ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको […]
चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने
बिर्तामोड, असार १५ । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको […]