Category: 'खेल'

साइक्लिस्टहरुद्वारा बिर्तामोडमा साइकल लेन निर्माणमा जोड
बिर्तामोड, जेठ २० । बढ्दो सहरीकरणसँगै प्रदूषण र मानव स्वास्थ्यप्रति सचेत रहन बिर्तामोडका ‘साइक्लिस्ट’ हरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । त्यसका लागि बिर्तामोडमा पनि साइकल लेनको व्यवस्था गर्न उनीहरुले नगरप्रमुखलाई आग्रह गरे । पाँचौँ विश्व […]
एन्फाले छ महिनासम्म पनि दिएन झापा लिगको पूरा रकम
बिर्तामोड, जेठ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सम्पन्न गर्न दिने भनिएको रकम हालसम्म नदिएको झापा जिल्ला फुटबल संघले उल्लेख गरेको छ । जिल्लास्थित झापा फुटबल लिग सकिएको छ महिना बितिसक्दा पनि […]
झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा
बिर्तामोड, जेठ १६ । झापा फुटबल क्लब एक खेल खेल्न बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगअन्तर्गत सोमबार भएको १२औँ चरणको खेलमा वीरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले […]
केएफटिसी सिटी लिग यु–१४ को तयारी पूरा
बिर्तामोड, जेठ १३ । भोलिदेखि सुरु हुने प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल मैदानमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको […]
बिर्तामोड फुटबल क्लबमा पुनः गुरुङ
बिर्तामोड, जेठ १३ । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा पुनः धनकुमार गुरुङ (डिके) चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न क्लबको १६ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबका उपाध्यक्षमा यादव खड्का […]
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने
बिर्तामोड, जेठ १० । तयारी अभावको कारण देखाउँदै सारिएको नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने भएको छ । यसअघि मन्त्रिपरिषदको निर्णयले जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता गर्ने भनेको थियो । […]
यु–१७ एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा
बिर्तामोड, जेठ १० । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कपअन्तर्गतको छनोटमा नेपाल समूह ’एफ’ मा परेको छ । यस समूहको छनोट खेल भने भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ । एएफसीले मंगलबार सार्वजनिक […]
सी डिभिजन लिगः आरसी ३२ लाई हराउँदै झापा शीर्ष स्थानमा
बिर्तामोड, जेठ ९ । पेमा तामाङ र विशाल खवासको गोलमा झापा फुटबल क्लब सहिद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको तेस्रो खेलमा झापाले आरसी ३२ एकेडेमीलाई २–१ गोल अन्तरले पराजित […]
तेस्रो हारसँगै नेपालले दुई खेल अगावै सिरिज गुमायो
बिर्तामोड, जेठ ५ । तेस्रो महिला टि२० आई खेलमा नेपालले युगान्डासँग ६ विकेटको हार बेहोरेको छ । योसँगै घरेलु टोली नेपालले दुई खेल अगावै पाँच महिला टि२० आई सिरिज ३–० ले गुमाएको छ । जितको […]