Category: 'खेल'
दमक गोल्ड कपः पुलिस सेमिफाइनलमा
बिर्तामोड, चैत १४ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्ड कपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको […]
साफको चुनावी साधराणसभा जुन २५ मा
बिर्तामोड, चैत ११ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को केन्द्रिय कमिटी बैठकले यसै वर्षको जुन २५ मा बंगलादेशको ढाकामा चुनावी साधरणसभा गर्ने निर्णय गरेको छ । जसअन्तर्गत साफका अध्यक्ष, दुई उपाध्यक्ष, दुई केन्द्रिय सदस्य […]
दमक गोल्ड कपः बागमती अन्तिम आठमा
बिर्तामोड, चैत ९ । आयोजक दमक–११ लाई दमक गोल्ड कपको उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वार्टर फाइनलको यात्र तय गरेको हो […]
इस्ट होराइजन स्कुलद्वारा इन्टरनेसनल स्कुल अवार्डको प्रमाणपत्र ग्रहण
बिर्तामोड, चैत ४ । विद्यालयले ब्रिटिस काउन्सिलअन्तर्गत इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) पाएपछि धुलाबारीको इस्ट होराइजन माविले कार्यक्रम आयोजना गरेर प्रमाणपत्र ग्रहण गरेको छ । ब्रिटिस काउन्सिलका भिक्टर जोसेफले विद्यालय तथा प्रिन्सिपल सञ्जीव राई, प्रमुख प्रशासक […]
झापा गोल्ड कपद्वारा पूर्वखेलाडीसहित सामाजिक अभियान्ताहरुलाई सम्मान
बिर्तामोड, चैत २ । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान […]
सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर
बिर्तामोड, चैत १ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ । ओडिआइमा डेब्यु कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा […]
आर्मी चौथो पटक झापा गोल्डकप च्याम्पियन
बिर्तामोड, फागुन ३० । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात […]
विशाल ‘ए’ लाइभ टाइभ अचिभमेन्ट अवार्डबाट सम्मानित
बिर्तामोड, फागुन ३० । झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट […]
उपाधि चुम्ने आर्मी र झापाको दाउ, विशाल राई ‘ए’ लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
बिर्तामोड फागुन २९ । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै […]



