Category: 'खेल'
जोरसिमल कपमा धुलाबारी र तुर्केनी विजयी
मेचीनगर, पुस ११ । मेचीनगर ७ को जोरसिमलमा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल […]
जोरसिमल कपमा ब्रदर्श र सालबारीको जित
मेचीनगर, पुस १० । मेचीनगर७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको आजको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजिन एफसीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले जित […]
जोरसिमल कपमा आयोजकको विजयी सुरुवात
मेचीनगर, पुस ९ । मेचीनगर-७ जोरसिमलमा सुरु भएको जोरसिमल कपमा आयोजक युवा क्लब जोरसिमलले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा युवा क्लब जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो । […]
झापाका खेलकुद विकास समिति अध्यक्षलाई कनकाईमा सम्मान
बिर्तामोड, पुस ८ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) लाई कनकाईमा सम्मान गरिएको छ । कनकाईको इलुवाबारी डोजोमा आयोजनामा भएको झापा क्षेत्र नम्बर ४ स्तरीय आमन्त्रण जुनियर कराते प्रतियोगिताको अवसर पारेर […]
विश्व स्ट्रेन्थ लिफ्टिङमा झापाका खेलाडीलाई तीन स्वर्ण, दुई रजत
बिर्तामोड, पुस ६ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा झापाबाट सहभागी तीनैजना खेलाडीले स्वर्ण पदक जितेका छन् । भारतको हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडियममा डिसेम्बर २१ तारिख सम्पन्न प्रतियोगितामा झापाका खेलाडीले […]
ताप्लेजुङको अन्तरजिल्ला क्लबस्तरीय पुरुष भलिबलको उपाधि दमकलाई
बिर्तामोड, पुस ५ । ताप्लेजुङको दोभानमा सम्पन्न अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले उचालेको छ । ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा हराउँदै दमकको पाथिभरा टाइगर भलिबल क्लब च्याम्पियन बनेको हो ।दोभान […]
झापाले जित निकाल्दै रोक्यो धनगढीको अपराजित यात्रा, प्लेअफ सम्भावना कायमै
बिर्तामोड, पुस ४ । दसजना खेलाडीमा सीमित झापा एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिगमा धनगढी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा अन्जन विष्ट र समिराज थोकरको गोलको मद्दतले […]
चौथो चन्द्रगढी भेट्रान फुटबल पुस ७ गतेदेखि
भद्रपुर, पुस ४ । झापाको भद्रपुरमा केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही पुस ७ गतेदेखि मेची रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]
प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीको टोली रुबिनाको कप्तानीमा
बिर्तामोड, पुस ४ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुबिना क्षेत्री बेलबासेको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी निवर्तमान कप्तान रुबिनासँगै राष्ट्रिय टिमबाट खेलिसकेका […]



