बिर्तामोड, असोज १३ । सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङको गरिमाको रुपमा रहेको पाथिभरा म्याराथन तथा पर्यटन महोत्सव दुई वर्षपछि कोभिडले थलिएर यसपालि भव्य भयो । महोत्सव भव्य र केही फरक हुनुमा आयोजकमध्येको एक नेपाली सेनाको भीमकाली […]
बिर्तामोड, असोज ७ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टिमको घोषणा भएको छ । आज प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टिम […]
बिर्तामोड, असोज ७ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनोट भएका छन् । झापाको बिर्तामोडमा भएको शारीरिक सुगठनको प्रदेश १ को छनोट प्रतियोगिताबाट झापाका दुईजनासहित १० खेलाडी छानिएका हुन् […]
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोडमा बडादसैँ तथा तिहारको उपलक्ष्यमा अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही असोज ७ गतेदेखि १२ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन […]
बिर्तामोड, असोज ५ । नवौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश नम्बर १ को ब्याडमिन्टन र तेक्वान्दो खेलको छनोट प्रतियोगिता सकिएको छ ।ब्याडमिन्टन खेलको पुरुष एकलमा सुनसरीका सत्यम सुब्बा र महिला एकलततर्फ मोरङकी सीमा राजवंशी विजयी भएका […]
बिर्तामोड, असोज ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरुमध्ये आज मंगलबार ब्याडमिन्टन र आर्चरी खेलको समापन भएको छ । काँकरभिट्टाको कभर्डहलमा ब्याडमिन्टन र भद्रपुरस्थित होटल एभरेटमा आर्चरीको खेलको […]
बिर्तामोड, असोज ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरुमध्ये सोमबार कबड्डी र आर्चरी खेल सुरु भएको छ । मेची रंगशालाको कभर्डहलमा कबड्डी र भद्रपुर ५ स्थित होटल एभरेटमा […]
बिर्तामोड, असोज ३ । वीरता जेसीजको सप्ताह कार्यक्रमको अवसर पारेर बिर्तामोडका युवाहरुले साइक्लिङ र्याली गरेका छन् । आज एक कार्यक्रमको आयोजनापछि ३२ जनाको संख्यामा रहेका साइकल राइडरहरुले १८ किलोमिटर यात्रा तय गरेका थिए । बिर्तामोड […]
बिर्तामोड, असोज २ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाले पुरुषतर्फको खो–खो खेलको उपाधि जितेको छ । भद्रपुर माविमा भएको प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा मोरङलाई पराजित गर्दै झापाले उपाधि जितेको […]
बिर्तामोड, असोज १ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत झापाले एथ्लेटिक्समा ५ स्वर्ण जितको छ । सुनसरीको इटहरीमा भएको १ नम्बर प्रदेशस्तरीय एथ्लेटिक्समा झापाले पाँचवटा स्वर्ण जितेको हो । झापा […]