भद्रपुर, माघ १० । भद्रपुर झापा गोल्ड कप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड […]
बिर्तामोड, माघ ९ । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ । कार्यक्रम […]
बिर्तामोड, माघ ९ । १ नम्बर प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा मोरङका मधुसुदन खनाल चयन भएका छन् । धरानमा सम्पन्न संघको पहिलो अधिवेशनले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष राई […]
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम (यु-१८) समूहको फुटबल प्रतियोगिता हुने भएको छ । झापा लिग च्याम्पियन शनिश्चरे एफसीको आयोजना तथा वडा कार्यालयको संयोजनमा प्रतियोगिता सुरु हुन लागेको हो । मुल […]
बिर्तामोड, माघ ६ । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल नव प्रवेशी खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दशरथ […]
बिर्तामोड, माघ ६ । तेस्रो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही माघ १३ गतेदेखि हुने भएको छ । आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष […]
बिर्तामोड, माघ ३ । थाइल्यान्डमा जारी एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा झापा भद्रपुरकी त्रिसा जवेगूले पदक पक्का गरेकी छन् । जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी […]
बिर्तामोड, माघ २ । भद्रपुरको कलवलगुरीमा निर्मल बान्तवा स्मृति जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियस्तरका पूर्वफुटबल खेलाडी स्वर्गीय बान्तवाको सम्झनालाई जीवन्त राख्न भद्रपुर– १० स्थित कलवलगुरी समाजले यही माघ ७ गतेदेखि जिल्लास्तरीय […]
बिर्तामोड, पुस ३० । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा हर्कबहादुर लामा, सुरज राना मगर, इन्द्रकला नेम्वाङ र किरण लिम्बू प्रथम भएका छन् । आज झापाको अर्जुनधारास्थित लक्ष्मीधापमा सम्पन्न दोस्रो ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा उनीहरु […]
बिर्तामोड, पुस २६ । सहिद स्मारक बी डिभिजन लिग यही चैत १५ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटब संघ(एन्फा) र लिगमा सहभागी टोलीबीच मंगलबार बसेको बैठकले लिग चैत १५ बाट गर्ने सहमति गरेको […]