बिर्तामोड, मंसिर १८ । बिर्तामोड युनाइटेड एफसीले यही मंसिर २१ गतेदेखि एनी बिर्तामोड युनाइटेड इन्डो–नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता गर्ने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा भारतको १ सहित ८ वटा टिमको […]
बिर्तामोड, मंसिर ९ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश–१ लाई जितका लागि २७० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ […]
बिर्तामोड, मंसिर ९ । फिफा विश्वकप फुटबलमा आज पनि चारवटा खेलहरु हुँदैछन् । आज समूह चरणअन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई÷दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे […]
बिर्तामोड, मंसिर ८ । फुटबलको महाकुम्भ विश्वकप कतारमा जारी छ । जारी प्रतियोगितामा एसियाली मुलुकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् । विश्वकपका उपाधि दाबेदार टोलीलाई एसियाली मुलुकले हराउँदा नेपाली दर्शक पनि खुसी छन् । जारी विश्वकपको […]
बिर्तामोड, मंसिर ७ । पहिलो संस्करणको सगरमाथा कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक प्रदेश–१ ले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश–१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ […]
बिर्तामोड, मंसिर ६ । जारी विश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । दक्षिण अमेरिकी च्याम्पियन समत रहेको अर्जेन्टिना पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा ३२ वर्षपछि विश्वकपको […]
बिर्तामोड, मंसिर २ । युएईलाई हराउँदै नेपालले एक दिवसीय शृंखला जितेको छ । आज शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई छ विकेटले हराउँदै नेपालले शृंखला जितेको हो । युएईले दिएको १७७ रनको लक्ष्य नेपालले […]
बिर्तामोड, कात्तिक ३० । फरवार्ड अन्जन विष्टले गोलमा नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । नेपालले खेलको अन्त्यतिर घरेलु मैदानमा पाकिस्तानलाई १–० को अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको […]
बिर्तामोड, कात्तिक २७ । आइसिसी टि–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टि–२० विश्वकपको यो आठौँ संस्करण […]
बिर्तामोड, कात्तिक २५ । बंगलादेशमा आयोजना भएको साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । नेपाल सबै खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो । ढाकामा शुक्रबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग […]