Category: 'खेल'
सहायक प्रशिक्षक कटवालसहित तीन फुटबलर पुरस्कृत
बिर्तामोड, जेठ १० । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल तथा युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् । […]
रोक्का रहेको खाता सुरु गर्न खेलाडी र पदाधिकारीको मन्त्रालयसँग माग
बिर्तामोड, जेठ ९ । सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै […]
सुपरसिक्स क्रिकेटको उपाधि डिडब्ल्यु वानलाई
बिर्तामोड, जेठ ८ । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डिडब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा बिटिएम मन्त्र थकालीलाई पराजित गर्दै डिडब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित […]
सुपरसिक्स क्रिकेटका सेमिफाइनल र फाइनल खेल आज हुँदै
बिर्तामोड, जेठ ८ । प्रथम कर्पाेरेट सुपरसिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल संस्करणका खेल आज हुने भएको छ । आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार आज सोमबार बिहान ०८ः३० बजेदेखि बाँकी […]
मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप जेठ अन्तिममा हुने
बिर्तामोड, जेठ ८ । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ । यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको हो । प्रतियोगिता जेठ […]
वडा अध्यक्ष कप करातेमा विराटपोखर डोजो प्रथम
बिर्तामोड, जेठ ७ । झापाको बिर्तामोडमा सम्पन्न प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता २०८० मा विराटपोखर डोजो प्रथम भएको छ । बिर्ताबजारमा भएको ३ नम्बर वडा अध्यक्ष कप कराते प्रतियोगितामा महेन्द्ररत्न डोजो दोस्रो, नमुना डोजो […]
न्यु स्टार गोल्डकपको उपाधि आयोजकलाई
बिर्तामोड, जेठ ७ । मोरङको जनसहयोग युवा क्लबलाई रोक्दै झापाको बिर्तामोडमा आयोजित तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि आयोजकले चुमेको छ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा भएको फाइनल भिडन्तमा मोरङलाई २–० गोलले पराजित गर्दै […]
सदस्य सचिव वाग्लेको पुनर्बहाली
-हिमाल खरेल बिर्तामोड, जेठ ५ । दुई दिनअघि बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ । बर्खास्त गरिएपछि वाग्ले न्यायका लागि अदालत गएका थिए । […]
‘निर्णय भएका प्रतियोगिताहरु असार १५ सम्म हुन्छन्’ – मन्त्री राजभण्डारी
बिर्तामोड, जेठ ५ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । हिजो बुधबार कोशी प्रदेश सरकारको […]



