Category: 'खेल'
झापा जिल्ला उसु संघमा पुनः घिमिरे
बिर्तामोड, फागुन २८ । झापा जिल्ला उसु संघको अध्यक्षमा पुनः राजेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको भेलाले घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । संघको […]
युएईमाथि कीर्तिमानी जित, नेपाल चौथो स्थानमा
बिर्तामोड, फागुन २८ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरब इमिरेट्स (युएई) माथि १७७ रनको कीर्तिमानी जित हात पार्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । योसँगै नेपालले आगामी चार वर्षको लागि […]
कार्कीको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ
बिर्तामोड, फागुन २७ । झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन गरेको छ । कार्की झापा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता हुन् […]
रोटरी दौडको उपाधि सविन र सुस्मितालाई
-विनिशा शर्मा मेचीनगर, फागुन २७ । रोटरी स्पोट्र्स फेस्टको अवसरमा रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला दौडको उपाधि सविन लिम्बू र सुस्मिता राईले जितेका छन् । सीमावर्ती काँकरभिट्टाबाट धुलाबारीसम्म आज आयोजित ६ किलोमिटर दौडमा […]
बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन सुरु
बिर्तामोड, फागुन २६ । बिर्तामोड नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समिति गठन भएलगत्तै वडास्तरीय समिति गठन सुरु भएको छ । आज नगर खेलकुद विकास समिति अध्यक्ष विकास गिरी तथा सदस्यको सक्रियतामा तीनवटा वडामा वडा समिति […]
आसिफको शतकमा नेपालको ओडिआई इतिहासकै विशाल योगफल
बिर्तामोड, फागुन २५ । ओपनर आसिफ शेखको सानदार शतकमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो […]
भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर, फागुन १६ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो […]
भद्रपुर झापा गोल्डकप: उपाधिका लागि आर्मी र मछिन्द्र खेल्दै
भद्रपुर, फागुन १६ । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा गर्दै छन् । विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको […]
मछिन्द्र भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, फागुन १४ । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ […]



