सुरुङ्गा, बैशाख ११ । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले नगद १ लाख […]
झापा, बैशाख ११ । झापालीको दुःखसुखमा सधैँ सहयोगी बन्दै आएको झापाली समाज अस्ट्रेलियाले भद्रपुरमा सार्वजनिक शौचालय बनाइदिने भएको छ । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिकाभित्र सार्वजनिक शौचालय समेत नभइरहेको अवस्थामा झापाली समाजका अध्यक्ष उमेश पोखरेलले […]
झापा, बैशाख ११ । कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा बैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नम्बर १ […]
झापा, बैशाख ११ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ । […]
बिर्तामोड, बैशाख ११ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने […]
सुरुङ्गा, बैशाख ९ । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै […]
सुरुङ्गा, बैशाख ८ । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै […]
सुरुङ्गा, बैशाख ७ । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दुधे भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेल मैदानमा भएको खेलमा दुधेले दमक–लखनपुर भेट्रान्स क्लबलाई २–१ गोलअन्तरले पराजित […]
बुद्धशान्ति, बैशाख ६ । बुद्धशान्ति वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर ६ बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि वडा ६ का […]
बिर्तामोड, बैशाख ५ । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । […]