बिर्तामोड, फागुन ३ । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ— पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ हुने भएको छ । झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा यही फागुन १५ गते साइक्लिङ […]
बिर्तामोड, फागुन ३ । वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिबारी ३ की मिर्गौलारोगी मञ्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य राष्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत […]
बिर्तामोड, फागुन २ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको एकदिने क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ । वडा नम्बर ३ ले फाइनलमा वडा […]
बिर्तामोड, फागुन २ । सिरिजंगा गाउँपालिका ५को पेदाङ र वडा नम्बर ६ को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठुलो रुप लिएको छ । डढेलो लागेको तल्लो क्षेत्रका बासिन्दाले आफ्नो घर […]
काठमाडौँ, माघ ३० । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन्। महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएको […]
बिर्तामोड, माघ २९ । आगन्तुकहरुको संख्या बढ्दै गएपछि झापाको बिर्तामोडमा होटलहरु पनि थपिन थालेका छन् । बिर्तामोडको सैनिकमोडमा भोलिबाट सेभेन इन होटल सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी प्रकाश घिमिरेले आन्तरिक तथा बाह्य पर्यटकलाई […]
बिर्तामोड, माघ २९ । अघिल्ला निर्वाचनमा भन्दा झन्डै दोब्बर संख्यामा सदस्य (मतदाता) भएपछि बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोमाञ्चक बन्ने भएको छ । यसपालि तीव्र प्रतिस्पर्धा हुने पनि देखिएको छ । संघका कार्यालय सचिव […]
बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिकाले अस्थायी रुपमा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना […]
बिर्तामोड, माघ २७ । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको […]
बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता देवी माविको प्रांगणमा […]