चारआली, भदौ २३ । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस)को आयोजनामा एकदिने निःशुल्क आँखा शिविर आज (शनिबार) सम्पन्न भएको छ । चारआलीस्थित आइतबारे बजारको मन्दिर परिसरमा शिविर सम्पन्न भएको हो । शिविरमा ३ […]
बिर्तामोड, भदौ २२। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए)को केन्द्रीय सदस्य (थोक) मा झापाका गौतम गुप्ता निर्विरोध निर्वाचित भएका छन् । आज भएको संघको १४औँ राष्ट्रिय अधिवेशन तथा निवार्चन कार्यक्रमबाट झापाका अध्यक्ष समेत रहेका गौतम निर्विरोध […]
बिर्तामोड, भदौ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न केन्द्रीय चुनावी अधिवेशनका लागि कोशी प्रदेश र बागमती प्रदेशबीच सहकार्यको सहमति भएको छ । दुई प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरु फरफरक पदमा रहेपछि चुनावी सहमति […]
धुलाबारी,भदौ १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अभिभावक तथा सरोकारवालाहरुले मेचीनगर–९ स्थित कविशिरोमणि माविमा ज्ञापनपत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण […]
बिर्तामोड,भदौ १४ । बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर छैटौं बर्ष पूरा गरि सातौ वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरेको थियो । डाक्टर बिनय प्रधान र […]
धुलाबारी, भदौ १४ । प्रहरीले झापाको धुलाबारीबाट तीनजनालाई गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धुलाबारीको प्रहरी टोलीले मेचीनगर–१०का नविमिया चुरौटेको घरमा छापा हानेको थियो ।चुरौटेको घरमा छापा हान्दा १ केजी ७०० ग्राम गाँजासहित […]
बिर्तामोड,भदौ १४ । झापाको बिर्तामोड र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरी र युवाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा […]
बिर्तामोड भदौ १४ । झापाबाट तीर्थयात्राका लागि भारत गएकी एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–९की ५५ वर्षीया शारदा कार्की रहेकी छन् । । उनका श्रीमान् जगतबहादुर कार्की र बिर्तामोका बैजु […]
बिर्तामोड,भदौ १४ । आज जनै पूर्णिमा, रक्षा बन्धन अर्थात् क्वाँटी पूर्णिमा आजको दिनलाई क्वाँटी खाने दिन पनि भन्ने गरिन्छ । यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो । आ–आफ्नो समुदाय अनुसार कसैले जनै […]
बिर्तामोड,भदौ १३ । झापाको शिवसताक्षीमा मदिरा सेवन गरी बसेका एक युवाको कनकाई सिँचाई आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १० का ३८ वर्षीय विष्णुप्रसाद चिमरिया रहेको प्रहरीले जनाएको छन् । चिमरिया […]