बिर्तामोड, असोज २८ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]
मेचीनगर, असोज २७ । हरेक वर्ष भव्यरुपमा आयोजना गरिँदै आएको झापाको धुलाबारी बजारमा यसपटक पनि सामुहिक दुर्गा पूजा ९आइतबार० घटनास्थापनाबाट सुरु हुँदैछ । धुलाबारी हाट बजारमा अस्थायी पन्डालमा दुर्गा माताको मूर्ति राखेर स्थल सजाइएको छ […]
धुलाबारी,असोज २४ । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार दसैं विषेश कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ […]
बिर्तामोड, असोज २० । एक खेलअगावै १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक पक्का गरेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य अनुजा कुलुङ राई सानैदेखि कबड्डीमा हुरुक्कै हुन्थिन् । बुबा धनमान राई र आमा तिलसरी […]
बिर्तामोड, असोज १४ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो । नेपाल आयल निगमले शनिबार पेट्रोलमा […]
बिर्तामोड, असोज ८ । शरीरमा धेरैजसो रोग लाग्नुमा पेटकै भूमिका हुन्छ । पेट जति राम्रो र तन्दुरुस्त हुन्छ, शरीर उत्ति नै स्वस्थ हुन्छ । तर, पेट खराब भएमा समग्र शरीर नै शिथिल र कमजोर हुन्छ […]
बिर्तामोड, असोज ३ । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट […]
मेचीनगर, भदौ २५ । झापाको मेचीनगर ७ मदनबस्तीकी १२० वर्षीया पोहानी राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारले दाबी गरेको छ । उनका छोरा फतलाल राजवंशीका अनुसार आमाको उमेर १२० वर्ष हो । तर, नागरिकता प्रमाणपत्रका […]
बिर्तामोड, भदौ २३ । नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सन्तोष न्यौपानेलाई नगद सहित सम्मान गरेको छ ।महासंघले बिर्तामोडमा आयोजित आठौँ साधारण सभाको अवसरमा पत्रकार न्यौपानेसहित कृषक र व्यवसायी गरी पाँच जनालाई सम्मान गरेको हो । […]