बिर्तामोड, भदौ ५ । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार झापाको बुद्धशान्ति–३ को भगवती बेभरेज इन्डस्ट्रिज, बुद्धशान्ति–७ को सुनमाई वाटर प्रालि […]
मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोश हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मीसहितको टोली लिएर विद्यालय पुगेका छन् । केही दिनदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एकदुईजना बेहोश हुने […]
बिर्तामोड, भदौ ४ । स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा आज अस्पतालमा निधन भएको छ । बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले हिजो ठक्कर दिँदा एकै परिवारका तीनजना घाइते भएका थिए । […]
मेचीनगर, भदौ ३ । मेचीनगरमा १६ शैय्याको नगरस्तरीय अस्पताल बन्ने भएको छ । एक कार्यक्रमका बीच आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अस्पताल भवनको शिलान्यास गरेका छन् । मेचीनगर १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न […]
बिर्तामोड, भदौ ३ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो । यो कर २१ डिसेम्बर २०२३ सम्म […]
बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज) […]
बिर्तामोड, साउन ३२ । बिर्तामोडको बिएन्डसी हस्पिटलले हरितालिका तीजको अवसरमा सबै महिलाहरुका लागि १५ दिनसम्म स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशुल्क गर्ने भएको छ । हस्पिटलले भदौ ३ गतेदेखि १८ गतेसम्म स्त्री तथा प्रसूति […]
बिर्तामोड, साउन ३१ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो एक सदस्यलाई निधनमा कर्जा सुरक्षण क्षतिपूर्ति कर्जा मिनाहबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । आज साकोसको सेवाकेन्द्र गोलधापअन्तर्गत बिर्तामोड […]
बिर्तामोड, साउन ३१ । कृषक र कृषिलाई प्रविधिसँग प्रत्यक्ष जोड्न खेती भेन्चर प्रालिले डिजिटल कृषि प्लेटफर्म एप्स ‘खेती’ निर्माण गरेको छ । खेती भेन्चरका सञ्चालक सुवास भट्टराईका अनुसार आधुनिक समयको विकाससँगै कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष […]
बिर्तामोड, साउन ३० । बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो । अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार […]