Category: 'स्वास्थ्य'

बिर्तामोडमा डेंगुबाट ८ वर्षीय बालकको मृत्यु
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण […]
बिएन्डसी मेडिकल कलेजले एमबिबिएसका लागि पायो ५० सिट
बिर्तामोड, भदौ २२ । चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको […]
नरिवलको तेल : छालाको लागि प्राकृतिक वरदान
बिर्तामोड, भदौ १७ । नरिवलको तेल छालाको लागि अत्यन्त फाइदाजनक हुन्छ । कुनै बेला महँगा प्रोडक्टहरू प्रयोग गर्दा पनि छालामा खासै असर देखिँदैन । तर, नरिवल तेलले छालाको राम्रोसँग हेरचाह गर्न सक्छ । नरिवलको तेलमा […]
मेची आँखा अस्पतालमा भारतीय केन्द्रीय मन्त्रीको आमाको उपचार
बिर्तामोड, भदौ १६ । आँखा उपचारमा अब्बल रहेको झापाको मेची आँखा अस्पतालमा भारतीय विशिष्ट व्यक्तिका परिवार आउने क्रम बढेको छ । बिर्तामोड सैनिकमोडमा भव्य भवन र उपकरणका साथै दक्ष चिकित्सकबाट उपचार हुँदै आएको अस्पतालमा एकजना […]
खाली पेटमा पानी पिउनुका फाइदा
बिर्तामोड, भदौ १६ । पानीले हाम्रो शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, हरेक कोशिकाहरुसम्म पोषक तत्व र अक्सिजन पुर्याउने काम पनि गर्छ । बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता भइरहेको हुन्छ । त्यसैले, बिहान उठ्नेबित्तिकै […]
डेंगी लाग्नबाट बच्न ध्यान दिनुपर्ने कुरा
बिर्तामोड, भदौ १६ । डेंगी ज्वरो एक गम्भीर रोग हो, जुन सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यस रोगबाट बच्न हामीले केही सजगता अपनाउनुपर्छ । आज हामी डेंगीबाट जोगिन ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूको […]
बिर्ताबजारको सुधार केन्द्रका सञ्चालकले अभिभावक कुट्दा तीनजना घाइते
बिर्तामोड, भदौ १३ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले उनीहरुलाई निर्धात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका एक महिलासहित तीनजनाको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ […]
बीमा कार्यक्रम भएका झापाका अस्पतालबाट पाइँदैन सबै औषधि
बिर्तामोड, भदौ १३ । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् । झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले […]
खुट्टा किन बाउँडिन्छ ?
बिर्तामोड, भदौ १२ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]