बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]
बिर्तामोड, कात्तिक ८ । सचेतनामुलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ । इलामसहित झापाका विभिन्न सातवटा रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको […]
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
बिर्तामोड, कात्तिक ६ । जिब्रोमा बारम्बार घाउ आउनु सामान्य समस्या हुन सक्छ तर, यदि यो समस्या रहिरह्यो भने यसलाई बेवास्ता गर्नु घातक हुन सक्छ । अक्सर हामीलाई लाग्छ कि यो एक सानो समस्या हो र […]
बिर्तामोड, कात्तिक ५ । ढाड दुख्नुको प्रमुख कारण गलत तरिकाले काम गर्नु वा बस्नु हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्छ । जसले गर्दा दुखाई हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब […]
बिर्तामोड, कात्तिक ४ । दैनिक केही शारीरिक गतिविधि गरेर तपाईं लामो समयसम्म स्वस्थ रहन सक्नुहुन्छ । यसको लागि हरेक दिन हिँड्नुपर्छ । विशेषगरी बिहानको हिँड्दा मन र दिमाग मात्र होइन, समग्र स्वास्थ्यको लागि पनि राम्रो […]
बिर्तामोड, असोज २८ । गाडीमा यात्रा गर्दा केही व्यक्तिहरूको लागि समस्या हुनसक्छ । यस्ता व्यक्तिहरू गाडीमा यात्रा गर्न डराउँछन् । गाडीमा लामो यात्रामा मोसन सिकनेस अर्थात् बान्ता हुनसक्छ । यदि तपाईंलाई प्रायः यस्तो हुन्छ भने […]
बिर्तामोड, असोज २३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले अन्तिम अवस्थामा पुगेको बच्चालाई उपचारपछि निको बनाई दिएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । ज्वरो आएपछि आफ्नो एक महिनाको नानी उपचारका लागि बिर्ताामोडकै एक […]
बिर्तामोड, असोज २२ । मुटुको स्वास्थ्य हाम्रो लागि धेरै महत्त्वपूर्ण बन्दै गएको छ किनभने पछिल्ला केही वर्षयता युवाहरू पनि यसको सिकार हुन थालेका छन्। मुटु रोग विश्वभर अकाल मृत्युको प्रमुख कारण बनिरहेको छ, जुन चिन्ताको […]
बिर्तामोड, असोज २१ । केरा एउटा अचम्मको फल हो, जसलाई हामी प्रायः पाकेको रूपमा खान्छौं । सामान्यतया काँचो केरा सीधै खाइँदैन । तर, काँचो केराबाट चिप्स भने बनाउन सकिन्छ, जुन एकदमै स्वादिष्ट हुन्छ। केरा एक […]