इन्डो-नेपाल यु-१३ क्रिकेटः लायन्स र कोलकताको जित
बिर्तामोेड, बैशाख ५ । झापाको अर्जुनधारामा जारी इन्डो–नेपाल यु १३ टि–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को पाँचौँ खेलमा विराटनगरको लायन्स क्रिकेट एकेडेमीले इनरुवाको फूलबारी स्पोट्र्स एकेडेमीमाथि १२ रनको रोमाञ्चक जित हात पारेको छ । अर्जुनधारामा […]












