झापाको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता गौरादहमा
बिर्तामोड, पुस २९ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता यही फागुन ४, ५ र […]








