Category: 'अर्थ/वाणिज्य'

मेची महोत्सवमा आज रचना रिमाल आउने
मेचीनगर, चैत ७ । सोमबारबाट धुलाबारीमा सुरु भएको ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज […]
झापा जिल्ला सहकारी संघद्वारा संस्था जागरण अभियान सुरु
बिर्तामोड, चैत ६ । सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चारदिने सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो […]
नयाँ वर्षमा पर्यटकको पर्खाइमा ह्याप्पी ड्रिम्स चेप्टी
बिर्तामोड, चैत ५ । यो वसन्त ऋतुको समय हो । वनस्पतीले नयाँ पालुवा फेर्न सुरु गरिसकेका छन्, अनि मानिसहरु नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजी गर्दैछन् । तर, यसपालिको नयाँ वर्षको […]
धुलाबारीको पुरानो शाख फर्काउन ‘प्रथम मेची महोत्सव’ हुने
–विनिशा शर्मा मेचीनगर, चैत ४ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘प्रथम मेची महोत्सव २०७९’ हुने भएको छ । यही चैत ६ गतेदेखि २७ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा […]
एक्सेलद्वारा डिजिटल भुक्तानीका अवसर र चुनौतीबारे अन्तरक्रिया
बिर्तामोड, फागुन २७ । कोसी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानीका अवसर र चुनौतीका विषयमा अन्तरक्रिया गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै बैंकका कारोबारहरु डिजिटल माध्यममा जाँदा आइपर्ने समास्य र फाइदाका बारेमा […]
बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु
बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरे । महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत व्यावसायिक […]
मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज, महासचिवमा दिनेश विजयी
-विनिशा शर्माधुलाबारी, माघ २२ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् । आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको लोकतान्त्रिक […]
बिर्तामोड महोत्सवले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने
बिर्तामोड, माघ २२ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य […]
होटल, रेस्टुरेन्ट लगायतले सेवा शुल्क लिन नपाउने
बिर्तामोड, माघ १३ । होटल, रेस्टुरेन्ट तथा अरु सेवा प्रदायकले लिने गरेको सेवा शुल्कलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा शुल्क लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको […]