Category: 'अर्थ/वाणिज्य'
गुणस्तरीयको नाफा २ लाख ३८ हजार
बिर्तामोड, कात्तिक १३ । झापाको बिर्तामोड १ मा रहेको गुणस्तरीय कृषि सहकारी संस्था लिमिटेडले पछिल्लो एक वर्षमा २ लाख ३८ हजार ६७७ रुपैयाँ नाफा कमाएको छ । आज बिर्तामोडमा भएको संस्थाको छैटौँ वार्षिक साधारणसभामा प्रस्तुत […]
चौधरीद्वारा नाडाको अध्यक्षका लागि झापाबाट उम्मेदवारी घोषणा
बिर्तामोड, कात्तिक ७ । चौधरी ग्रुपका सदस्य करण चौधरीले अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदको उम्मेदारी झापाबाट घोषणा गरेका छन् । यही मंसिर २२ र २३ गते हुने ४५ औँ अधिवेशनका लागि […]
बिर्तामोडमा १० तले अपार स्टार टावर अपार्टमेन्ट बन्ने
बिर्तामोड, असोज २६ । झापाको बिर्तामोडमा स्टार धनलक्ष्मी हाउजिङ प्रालिको उद्घाटन गरिएको छ । फूलपातीको अवसर पारेर कम्पनीको कार्यालय उद्घाटन गरिएको हो । प्रालिको उद्घाटन ज्येष्ठ नागरिक तथा पुराना व्यवसायी द्वारिकाप्रसाद मित्तलले एक कार्यक्रमका बीच […]
तीन करोड लगानीमा शनिश्चरेमा शनिअर्जुन मार्ट
बिर्तामोड, असोज २६ । झापाको शनिश्चरे बजारमा मंगलबारबाट शनिअर्जुन मार्ट सञ्चालनमा आएको छ । मार्ट एनआइसी एसिया बैंकको पूर्वपट्टि रहेको छ । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा मार्ट खुलेको हो । फूलपातीको दिन पारेर अर्जुनधारा […]
सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ताबापत एक करोड रुपैयाँ वितरण
बिर्तामोड, असोज २४ । कारोबार र शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी झापा बिर्तामोडको सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । आज चारपानेमा बडादसैँको शुभकामना […]
शिखरको स्थापना दिवसमा विपन्नलाई नयाँ कपडा
बिर्तामोड, असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औँ स्थापना दिवस विपन्न परिवारका छोराछोरीलाई नयाँ कपडा वितरण गरेर मनाएको छ । आज राजगढ सेवा केन्द्रमा सरकारी विद्यालयमा अध्यनरत ३ देखि १४ वर्ष […]
झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा
बिर्तामोड, असोज २२ । गाभुर एग्रो फार्म प्रालिले झापाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । झापाका पाँच जना युवाले प्रालिमार्फत बिहीबारदेखि माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले […]
बिएन्डसीमा बिना चिरफार टाउकोको जटिल उपचार
बिर्तामोड, असोज २० । अत्याधुनिक उपकरणले सुविधा सम्पन्न बिर्तामोडको बिएन्डसी अस्पतालमा बिना चिरफार टाउकोको शल्यक्रिया सुरु भएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलोपटक बिएन्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी […]
झापा ट्राफिक प्रहरी नयाँ भवनमा सर्दै
बिर्तामोड, असोज १८ । १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । बिर्तामोड–५ मा अढाइ तले सो पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ […]




