Category: 'अर्थ/वाणिज्य'
युनिकमद्वारा वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न सहयोग
बिर्तामोड, साउन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले झापामा उद्योग वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न वितरण गरेको छ । लक डाउनका कारण प्रभावित युनिकमका सदस्यसमेत रहेका उनीहरुलाई एक महिनासम्म पुग्ने खाद्य सामग्री वितरण […]
ल्याबका लागि एक्सेल बैंकसहितका संस्थाबाट पौने आठ लाख
कनकाई, साउन २२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंक लिमिटेडले एक लाख, […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर ल्याबका लागि २५ लाख प्रदान
बिर्तामोड, साउन १२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सोमबार एक भव्य कार्यक्रमका […]
पिसिआर ल्याबका लागि मोटरसाइकल पार्टस् व्यवसायीको सहयोग
बिर्तामोड, साउन ११ । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना भएर सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि मोटरसाइकल स्पेयर पार्टस् व्यवसायी संघ बिर्तामोडले २५ हजार रुपैयाँ प्रदान गरेको छ । एक […]
समर्पण भवनमै पिसिआर ल्याब सञ्चालन हुन्छ: मन्त्री कार्की
बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ […]
ल्याब स्थापनाका लागि फर्निचर व्यवसायीले दिए ५१ हजार
बिर्तामोड, साउन ८ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ झापाले छैटाँै स्थापना दिवसको अवसर पारेर पिसिआर ल्याब स्थापनार्थ एकका लागि एक अभियानलाई ५१ हजार रुपैयाँ पदान गरेको छ । बिहीबार ल्याब रहेको कोटिहोममा महासंघका […]
साढे छ लाखको अवैध सामान बरामद
बिर्तामोड, साउन ७ । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको अवैध सामान बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म काँकरभिट्टाबाट परिचालित टोलीले मेचीनगर–१५ […]
लालझोडाका विपन्नलाई अभियानको खाद्यान्न सहयोग
बिर्तामोड, साउन ६ । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न […]
सहारा साकोसद्वारा तीन करोड ४५ लाख ब्याज मिनाहा
बिर्तामोड, साउन ३ । वित्तीय कारोबार तथा सदस्य संख्याका आधारमा मुलुककै ठुलो झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसले आफ्ना ऋणीको तीन करोड ४५ लाख रुपयाँ ब्याज मिनाहा गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ […]



