-हिमाल खरेल बिर्तामोड, जेठ ३२ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश […]
बिर्तामोड, जेठ ३२ । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका […]
बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । ‘एकका लागि एक अभियान’ अन्तर्गत झापामा कोरोना भाइरस […]
भद्रपुर, जेठ २९ । झापा सदरमुकाम भद्रपुर-चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा वित्तीय संस्थाहरूले ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण तिर्न धम्की दिन थालेका छन् । चाँडै ऋण नतिरे धितो लिलाम गर्ने भनेर बैंकले धम्क्याउन […]
बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि एउटै कार्यक्रममा सवा लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । ‘एकका लागि एक अभियान’ ले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ […]
बिर्तामोड, जेठ २१ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ […]
बिर्तामोड, जेठ २० । लकडाउनको मौका छोपेर मुल्य वृद्धि भएको पाइएपछि प्रशासनले झापाको बिर्तामोडस्थित एक पसल सिल गरेको छ । बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको पशुपति ट्रेडिङ सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्यधिक मुल्य असुलेको पाइएपछि […]
बिर्तामोड, जेठ १८ । लक डाउनको अवधि बढ्दै जाँदा व्यापार श्रमिक, पेसाकर्मी तथा कम लगानीका व्यवसायीको अवस्था नाजुक बन्दै गएकोप्रति झापाका पाँचवटा संस्थाले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । ती संस्थाहरुले नगर उपप्रमुख पवित्रा महतारा […]
बिर्तामोड, जेठ १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँबराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट दिने भएको छ । जुम एप्समार्फत हिजो बसेको समाजको बैठकले झापामा कोरोना भाइरस परीक्षणको दर […]
बिर्तामोड, जेठ ८ । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको […]