Category: 'विचार'

स्वस्थ र स्मार्ट बन्न बनाउनुहोस् बिहानीको यस्तो रुटिन
बिर्तामोड, पुस ६ । केही मानिसहरू बिहान उठ्नासाथ तनावमा आउँछन् । यसो गर्दा हाम्रो दिन तनावमै बित्छ । राम्रा स्वभावले तपाईंको मानसिक स्वास्थ्य सुधार्छ । त्यस्तै, बिहान चाँडै उठ्दा तपाईंको शरीर दिनभर ऊर्जावान् हुन्छ । […]
बिहान उठ्नुअघि र पछि गर्नुपर्ने काम
बिर्तामोड, पुस ५ । व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ […]
राति निद्रा लाग्दैन ? यस्ता छन् कारण र उपायहरु
बिर्तामोड, पुस ४ । मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा । मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ । उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ । बच्चाहरु धेरै समय सुत्छन् । उमेर बढ्दै जाँदा निद्राको समय […]
कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने ?
बिर्तामोड, पुस ४ । अपर्याप्त मात्रामा हिँडाइका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ । नियमित हिँडाइ शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । उच्च […]
मुख र जिभ्रोमा खटिरा आए यस्तो छ उपचार
बिर्तामोड, पुस ३ । कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ । मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले […]
चिसोमा गर्नै नहुने सात गल्ती
बिर्तामोड, पुस १ । अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् । मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन् । जसका […]
बहुगुणी ओखर भिजाएर खानुहोस्, स्वास्थ्यमा अनेकौँ फाइदा
बिर्तामोड, मंंसिर १४ । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, […]
पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?
डा.ज्योति भुजु लामा (गाइनो अंको सर्जन | पूर्वाञ्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा) बिर्तामोड, साउन ३० । पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन […]
चोकैपिच्छे प्रिस्कुल, पालिकाहरु मुग्दर्शक, अनुगमन शून्य
बिर्तामोड, असार २७ । झापा धुलाबारीको सानो साथी किन्डर गार्टेन एक दशकदेखि सञ्चालनमा रहेको प्रिस्कुल हो । पछिल्लो दशकयता झापामा पनि सानो साथीजस्तै दर्जनौँ प्रिस्कुलहरु च्याउसरी सञ्चालित छन् । केही दर्ता गरेर नियम र मापदण्डमा […]