बिर्तामोड,साउन २० । कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२३ का लागि आगामी भदौं ९ गतेदेखि अडिसन सुरु हुने भएको छ । ‘कला तपाईको, मञ्च हाम्रो’ भन्ने मुल नाराका साथ सनमुन मोशन पिक्चर्सको आयोजनामा भदौ ९ […]
बिर्तामोड, जेठ १५ । मिस्टर एन्ड मिस एसइइ २०२३ कोशी प्रदेशअन्तर्गत मिस एसइइको उपाधि बिर्तामोडकी निसिम थाम्सुहाङले जितेकी छन् । उनी चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी विद्यार्थी हुन् । आज साँझ झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगिताको फिनालेमा अन्य […]
बिर्तामोड, बैशाख १९ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमिफाइनल राउन्डमा प्रवेश गरे झापाको बिर्तामोडका अर्नभ बनलाई भोट गर्न बिर्तामोडका युवालले अपिल गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर […]
बिर्तामोड, बैशाख ७ । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । […]
बिर्तामोड, बैशाख २ । नयाँ वर्षको अवसरमा धुलाबारीमा आयोजना गरिएको द एज ब्यान्ड आउने कार्यक्रमको तयारी पूरा भएको छ । नेपालको चर्चित ब्यान्ड द एज ब्यान्डले आज धुलाबारीस्थित मेनरोड कोलोनीमा लाइभ प्रस्तुति दिँदैछ । व्यवस्थापन […]
बिर्तामोड, बैशाख १ । नयाँ वर्षको मौका पारेर घुम्न जानेहरुका कारण पूर्वी नेपालका अधिकांश पर्यटकीय क्षेत्र आज भरिभराउ थिए । तीमध्ये पनि झापा र इलामको सीमामा रहेको चर्चित पार्क चेप्टीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो […]
बिर्तामोड, चैत २४ । गायिका भावना आचार्य र गायक तथा वरिष्ठ इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘उडीउडी आ सुवा झल्को मेटी जा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बग्ने खोला बगी गो’ जस्ता थुप्रै […]
बिर्तामोड, चैत १६ । पूर्वका लोकप्रिय गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको ‘आँखा लाउँछन्’ बोलको गीत युट्युब च्यानलमा पुनः रिलिज भएको छ । सो गीत भावसागर इन्टरटेन्टमेन्ट च्यानलमार्फत पुनः रिलिज भएको […]
मेचीनगर, चैत ७ । सोमबारबाट धुलाबारीमा सुरु भएको ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज […]
बिर्तामोड, चैत ५ । यो वसन्त ऋतुको समय हो । वनस्पतीले नयाँ पालुवा फेर्न सुरु गरिसकेका छन्, अनि मानिसहरु नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजी गर्दैछन् । तर, यसपालिको नयाँ वर्षको […]