
Category: 'हाम्रो झापा'

झापाका विनित बास्तोला ४० वर्षमाथिको क्रिकेट खेल्न पाकिस्तान जाँदै
बिर्तामोड, भदौ २८ । पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’ मा नेपाली टिममा झापा अर्जुनधाराका विनित बास्तोला छनोट भएका छन् । झापामा युवा क्रिकेटर उत्पादनका लागि एकेडेमीसमेत सञ्चालन गर्दै आएका बास्तोलाले आफ्नो करिअरमा क्षेत्रीय […]
आफ्नै स्टाफमाथि जबरजस्ती गर्ने दमकका दन्त चिकित्सकमाथि अनुसन्धान जारी
दमक, भदौ २८ । आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा झापा दमकका एकजना दन्त चिकित्सक पक्राउ परेका छन् । प्रहरीले उनलाई एक साताअघि नै पक्राउ गरेको भए पनि खबर भने […]
आज कुशे औँसी, बुवाको मुख हेर्दै सम्मान गरेर मनाइँदै
बिर्तामोड, भदौ २८ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी […]
हल्दिबारी गाउँपालिकाद्वारा उपभोक्तालाई खानेपानी निःशुल्क वितरण
बिर्तामोड, भदौ २८ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयबासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण […]
एनएसजेएफ स्थापना दिवसमा झापामा मैत्रीपूर्ण फुटसल
दमक, भदौ २७ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना […]
पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने
बिर्तामोड, भदौ २७ । बुधबार संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ । राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा […]
उद्यमशील महिला समूहलाई कर्जा प्रदान गरेर तीज मिलन
मेचीनगर, भदौ २७ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मेची उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्यमशीलताका लागि महिला समूहलाई कर्जा प्रदान गरेको छ । संघका अध्यक्ष खेमराज प्रसाईंका अनुसार कार्यक्रममा महिला उद्यमशीलताका […]
कम शुल्कमै पढ्न पाएपछि पाथिभरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण
बिर्तामोड, भदौ २७ । गत वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको बिर्तामाड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्यसँगै शैक्षिक हब बन्दै गएको […]
शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई
बिर्तामोड, भदौ २७ । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ […]