बिर्तामोड, असोज २८ । मेची अस्पतालमा रहेको कोराना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन तीन सातायता सञ्चालनमा नआउँदा परीक्षणमा असर पुगेको छ । स्विस सरकारबाट प्राप्त सो मेसिन केही दिन सञ्चालनमा आएर थन्किएको छ । अस्पताल […]
बिर्तामोड, असोज २६ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले दसैँ तथा संरक्षण भत्ता वितरण गरेको छ । सेवा केन्द्रले सोमबार काँकरभिट्टास्थित साठीबिघे र रमाइलोटोलमा एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक, […]
बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । सहकारी ऐन २०७४ को अनुसार यही […]
बिर्तामोड, भदौ ३१ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कनकाई कोटिहोमस्थित […]
बिर्तामोड, साउन ३०। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् । कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले […]
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]
बिर्तामोड, साउन १५ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले दुईजनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा भद्रपुर ४ मन्त्रीचोकमा खानतलासी गर्दा भद्रपुर ३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र […]
बिर्तामोड, साउन १४ । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने र मास्क नलगाई भेला हुने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन २०२० को […]
बिर्तामोड, साउन १४ । कोरोना संक्रमितको संख्या ठुला सहरहरूमा दिनानुदिन थपिने क्रम पनि बढ्दै गएपछि प्रदेश १ मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाइएको छ । पहिले […]
बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ […]