Category: 'हाम्रो झापा'
कचनकवल बर्खा स्मृति प्रतिष्ठान अन्तरपालिका क्रिकेटको फाइनलमा
बिर्तामोड, फागुन ९ । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै […]
अर्ना छैटौँ झापा गोल्ड कपको टिम र ट्रफी सार्वजनिक
बिर्तामोड, फागुन ९ । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको […]
प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स-रे र प्रिन्टर हस्तान्तरण
भद्रपुर, फागुन ९ । भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स-रे र प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेसिन र संगम बायो मेडिकल सोल्युसन विराटनगरले प्रदान […]
शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु
बिर्तामोड, फागुन ९ । पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ । २८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको […]
बाह्रदशीमा आगो ताप्नेक्रममा जलेर महिलाको मृत्यु
बिर्तामोड, फागुन ८ । झापाको बाह्रदशीमा घुर(आगो) ताप्नेक्रममा जलेर घाइते भएकी एक महिलाको उपचारकाक्रममा आज मृत्यु भएको छ । बाह्रदशी ५ की ५६ वर्षीया कमला राजवंशी गत माघ २८ गते आगो ताप्नेक्रममा जलेर घाइते भएकी […]
झापालाई फुटबल हब बनाउन झापाका राजनीतिक दलहरु एकबद्ध
बिर्तामोड, फागुन ८ । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन […]
अन्तरपालिका क्रिकेटः बिर्तामोड र कचनकवल अन्तिम चारमा
बिर्तामोड, फागुन ७ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले भद्रपुर […]
हल्दिबारीमा ट्र्याक्टरले ठक्कर दिँदा राजवंशीको मृत्यु
बिर्तामोड, फागुन ७ । झापाको हल्दिबारीमा ट्र्याक्टरको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा आज दिउँसो १२ः३० बजे घाइते दिनेश राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार मध्यान्ह १२ बजेको […]
शिवसताक्षीमा अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु
बिर्तामोड, फागुन ७ । झापामा तीन पांग्रे सवारी साधन अटोले दुईवटा साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–८ स्थित सम्झनाचोकमा आइतबार साँझ ६ः५० बजेको […]


