Category: 'हाम्रो झापा'
नयाँ फिल्म बनाउँदै अशोक शर्मा
बिर्तामोड, बैशाख १० । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । केही वर्षअगाडि ‘रातो टिका निधारमा’ बनाएका अशोक अहिले धमाधम नयाँ फिल्म लेखनमा छन् । फिल्मको लेखन कार्य भइरहेकोले नाम […]
मनकामना कलेजका चौथो वर्षका विद्यार्थीलाई विदाइ
बिर्तामोड, बैशाख १० । बिर्तामोडस्थित मनकामना कलेजले चौथो वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच विदाइ गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका चौथो वर्षको अध्ययन सकेर परीक्षाको तयारीमा […]
बिर्तामोड-१ का महिलालाई गुडिया बनाउने तालिम
बिर्तामोड, बैशाख १० । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिकाले गुडिया बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा चैत १९ गतेदेखि सुरु गरेको तालिम सम्पन्न भएको हो । […]
अर्जुनधाराबाट लागुऔषधसहित कनकाईका चौधरी पक्राउ
बिर्तामोड, बैशाख १० । झापाको अर्जुनधारामा लागुऔषधको कारोबार गर्दैगर्दा ठुलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । प्रहरीले अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोला जाने कच्ची भित्री सडकखण्डमा कनकाई नगरपालिका वडा नम्बर ८ बागेडाँगी बस्ने ३१ […]
अविवाहितको प्रमाणपत्र लिँदा भाइरल भए बुद्धशान्तिका दिनेश
बिर्तामोड, बैशाख ९ । झापाको बुद्वशान्ति–३ का दिनेश तिम्सिनालाई भाइको बिहेमा साथीहरूले ठट्टा गर्दै ’हुत्तिहारा’ प्रमाणपत्रले सम्मान गरेपछि यतिबेला उनी सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उमेरले ३५ वर्ष कटिसक्दा पनि विवाह नगरेको भन्दै उनका […]
बिर्तामोडको गिरीबन्धु चिया बगानमा चितुवा !
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा चितुवा देखापरेको छ । आज साँझ करिब ७ः४० बजेतिर बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखापरेको स्थानीय धनपति सत्यालले बताए । उनले आफू पूर्वतिरबाट मोटरसाइकलमा आउँदै गर्दा राजमार्ग […]
झापाका सहकारीबाट ३० लाख रुपैयाँ चोर्ने मकवानपुरको एउटै गाउँका छजना सार्वजनिक
बिर्तामोड, बैशाख ९ । झापा जिल्लाका विभिन्न १३ वटा सहकारी संस्थाबाट ३० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने कार्यमा संलग्न छजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । झापा जिल्लाका सहकारी संस्थाबाट विभिन्न मिति, समय […]
पाँचथरको सल्लेरीमा जिप दुर्घटना हुँदा झापाका तीनसहित १४ जना घाइते
बिर्तामोड, बैशाख ९ । ताप्लेजुङबाट झापा आउँदै गरेको जिप मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा दुर्घटना हुँदा झापाका तीनजनासहित १४ जना घाइते भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित सल्लेरीमा भएको दुर्घटनामा घाइतेमध्ये ७ जनाको […]
कनकाई नहरमा डुबेर १४ वर्षीया सन्जुको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया बालिका रहेकी छन् । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित कनकाई सिँचाइ आयोजनाको नहरमा […]




