Category: 'हाम्रो झापा'
राष्ट्रिय फुटबल टिममा बिर्तामोडका चारसहित झापाका सात खेलाडी
बिर्तामोड, फागुन ३० । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना […]
आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने
बिर्तामोड, फागुन ३० । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो । आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर […]
अर्जुनधारामा मोटरसाइकलसहित अवैध भारतीय माछा बरामद
बिर्तामोड, फागुन ३० । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ । अर्जुनधारा– ६ स्थित बिहानी टोलमा तीनवटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको […]
युनिकमले गर्यो डोमालाल राजवंशी रंगशालाको सरसफाइ
बिर्तामोड, फागुन २९ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) झापा समिति र मेची महाकाली सरसफाइ अभियानले डोमालाल राजवंशी रंगशालाको सरसफाइ गरेका छन् । आज बिहान दुवै संस्थाका सदस्यहरुले संयुक्त रुपमा रंगशालाको सरसफाइ गरेको युनिकम […]
भद्रपुरमा उज्यालो अभियानः २२६ वटा एलइडी लाइट जडान
बिर्तामोड, फागुन २९ । झापाको भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडी लाइट जडान कार्यअन्तर्गत २२६ वटा एलइडी लाइट जडान गरिएको छ । भद्रपुरका १० वटै वडामा एलइडी लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा […]
हल्दिबारी दुर्घटनाका घाइतेमध्ये एकजनाको मृत्यु
बिर्तामोड, फागुन २९ । झापाको हल्दिबारीमा आइतबार दिउँसो भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चारजनामध्ये एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी १ काजलीचोकमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे. ८ […]
भगवती लेमिनेट्सको आगलागी नियन्त्रणनजिक
मेचीनगर, फागुन २९ । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो नियन्त्रणको करिब नजिक आएको छ । अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । […]
सञ्जीत झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी
बिर्तामोड, फागुन २९ । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको विधागत पुरस्कारमा च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडका खेलाडीको बर्चस्व रह्यो । अन्य विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, […]
चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन
बिर्तामोड, फागुन २८ । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ […]




