Category: 'हाम्रो झापा'

झापाका संग्रौलासँग ‘इन्गेजमेन्ट’ टुटेपछि युवतीद्वारा काठमाडौँमा ‘आत्मदाह’
बिर्तामोड, मंसिर २० । झापाका सुधन संग्रौलासँग ‘इन्गेजमेन्ट’ भएर विवाह नहुने भएपछि काठमाडौँ बानेश्वरकी पुष्पा न्यौपानेले ‘आत्मदाह’ गरेकी छन् । संग्रौला परिवार केही वर्षयता धुम्बाराही बस्दै आएका थिए । काठमाडौँमा ‘इन्गेजमेन्ट’ पछि विवाह रद्द हुँदा […]
विराट-अर्जुन उपभोक्ता सहकारीद्वारा सञ्चारकर्मी न्यौपानेलाई सम्मान
बिर्तामोड, मंसिर १९ । बिर्तामोडको विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले सञ्चारकर्मी सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १३ औँ वार्षिक साधारणसभाको अवसर पारेर आज एभिन्युजकर्मी न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको हो । त्यस्तै, […]
साहित्य चौतारीद्वारा योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित
बिर्तामोड, मंसिर १८ । बिर्तामोड–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति साँझको अवसर पारेर चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी […]
बिर्तामोडमा इन्डो–नेपाल च्याम्पियन कप फुटबल हुने
बिर्तामोड, मंसिर १८ । बिर्तामोड युनाइटेड एफसीले यही मंसिर २१ गतेदेखि एनी बिर्तामोड युनाइटेड इन्डो–नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता गर्ने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा भारतको १ सहित ८ वटा टिमको […]
सहारा साकोसको नाफा ४९ करोड
बिर्तामोड, मंसिर १६ । सदस्य संख्या र पुँजीका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसले अघिल्लो आर्थिक वर्षका ४९ करोड रुपैयाँ नाफा गरेको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार आर्थिक वर्ष […]
एनएमसीको शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख
बिर्तामोड, मंसिर १० । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को चुक्ता शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८-०७९ असार मसान्तसम्ममा संस्थाको […]
यस्ता छन् लसुनको सेवन गर्दा फाइदा
बिर्तामोड, मंसिर १० । लसुन नेपालीहरुको भान्सामा सजिलै पाइन्छ । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ । भिटामिन सी, बी ६, फाइबर, म्यागनिज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ । त्यसैले, लसुनलाई पावर […]
सहारा नेपाल साकोसको बढ्यो लगानी योग्य रकम
बिर्तामोड, मंसिर ९ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसको लगानी योग्य रकम (तरलता) रकम बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग तरलता १८ […]
बागमतीले दियो प्रदेश १ लाई २७० रनको लक्ष्य
बिर्तामोड, मंसिर ९ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश–१ लाई जितका लागि २७० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ […]