Category: 'हाम्रो झापा'
झापा लिग तथा नकआउटः झापा र गौरादह नकआउट चरणमा
भद्रपुर, मंसिर १५ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा हारका बाबजुद […]
हल्दिबारीमा हात्तीले कुल्चिँदा धनबहादुर बनको मृत्यु
बिर्तामोड, मंसिर १५ । झापाको हल्दिबारीमा शुक्रबार बिहान हात्तीको आक्रणबाट एक युवकको मृत्यु भएको छ । हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनभित्र हात्तीले आक्रमण गर्दा स्थानीय अन्दाजी ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो ।
देवी मावि सुधारकी संवाहक अम्बिका श्रेष्ठ
बिर्तामोड, मंसिर १५ । छ वर्षअघि बिर्तामोडको देवी माविको प्रधानाध्यापकको पदभार सम्हाल्दा अम्बिका श्रेष्ठ अन्योलमा थिइन् । कारण, विद्यालयको अवस्था जीर्ण मात्र थिएन, सबैकुरा सुधार गर्नुपर्ने कर्तव्य थियो । विद्यालयको प्रशासन हाँकेको केही समयमै श्रेष्ठले […]
‘इम्युनिटी पावर’ बढाउने सात ‘सुपर फुड’
बिर्तामोड, मंसिर १५ । खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमि आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ […]
बहुबन एफसी शान्तिनगर जागृति कपको फाइनलमा
मेचीनगर, मंसिर १५ । बहुबन एफसी झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा बिहीबार भएको खेलमा खुदुनाबारी एफसीलाई २–१ गोल अन्तरले […]
प्याब्सनको नृत्यमा बेल्स मोडेल स्कुल दुई विधामा प्रथम
बिर्तामोड, मंंसिर १४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोडको बेल्स मोडेल इङलिस स्कुल दुईवटा विधामा प्रथम भएको छ । प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार […]
शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, मंंसिर १४ । झापाको शिवसताक्षीमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज साँझ ०६ः५० बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ […]
झापा लिग तथा नकआउटः कचनकवल र भद्रपुरको बराबरी, अर्जुनधारा विजयी
भद्रपुर, मंंसिर १४ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ । आजको बराबरी […]
बहुगुणी ओखर भिजाएर खानुहोस्, स्वास्थ्यमा अनेकौँ फाइदा
बिर्तामोड, मंंसिर १४ । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, […]


