
Category: 'हाम्रो झापा'

भोका कुकुरलाई बिस्कुट खुवाइँदै (फोटो फिचरसहित)
बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
कोरोना राहत कोषमा बिर्तामोडको ५० लाख रुपैयाँ
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ । आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख […]
विपन्नलाई चम्लागाईं परिवारले दियो चामल
बिर्तामोड, चैत १७ । कोरोना संक्रमणका कारण लक डाउन भएका बेला रोजगारी गुमाएका विपन्न परिवारलाई झापा बाह्रदशीको चम्लागाईं परिवारले खाद्य सामग्री उपलब्ध गराएको छ । लक डाउनमा रोजगारी नहुँदा तथा आफ्नै घरभित्र बस्दा खाद्य संकट […]
नील डेविडले फ्रेन्चाइजी फि पनि नलिने
बिर्तामोड, चैत १६ । नेपालका चर्चिच सेलिब्रेटी हेयरस्टाइलिस नील डेविड कटवालले कोरोना भाइरसको बढ्दो त्रासबाट जोगिन सरकारले गरेको लक डाउनसँगै विभिन्न परोपकारी घोषणा गरिरहेका छन् । यसपटक उनले आफ्ना ६५ भन्दा बढी फ्रेन्चाइजहरुका लागि परोपकारी […]
विदेशबाट आएकाको सूचना दिन झापाका एसपीको आग्रह
बिर्तामोड, चैत १६ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले टोल सुधार तथा विकास समिति र स्थानीयबासीले विदेशबाट आएका नागरिकको सूचना प्रहरीलाई नदिएकोप्रति गुनासो गरेका छन् । आइतबार बिहान ०६ः४६ बजे सामाजिक सञ्जाल फेसबुकममा स्टाटस […]
पूर्वका २५ मध्ये २० जनाको कोरोना रिपोर्ट नेगेटिभ
पाँचजनाको रिपोर्ट आउन बाँकी झापा, चैत १५ । प्रदेश १ मा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना बिरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म परीक्षणका लागि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा […]
चिया मजदुरलाई एकता क्लबको खाद्य सामग्री
बिर्तामोड, चैत १४ । कोरोना भाइरसका कारण रोजगारी गुमेपछि विचल्लीमा परेका मेचीनगर ८ स्थित चिया बगानका मजदुरलाई मेचीनगरको एकता युवा क्लबले शुक्रबार खाद्य सामग्री वितरण गरेको छ । क्लबका सदस्यले मजदुरको घरमै पुगेर खाद्यान्न बाँडेका […]
बिएन्डसी अस्पताल राज्यलाई दिने घोषणा
बिर्तामोड, चैत १४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् । सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ […]