Category: 'हाम्रो झापा'
मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताः कातामा बागमतीको जित
बिर्तामोड, जेठ २७ । प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा कातातर्फ बाग्मतीका आयुष दराई र प्रजिसा श्रेष्ठ च्याम्पियन बनेका छन् । शनिबारदेखि झापाको बिर्तामोडमा सुरु भएको मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन कातातर्फको इभेन्ट […]
झापा जिल्ला कबड्डी संघ अध्यक्षमा पौडेल
बिर्तामोड, जेठ २७ । झापा जिल्ला कबड्डी संघको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको कार्यक्रममा वर्तमान उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै, संघको […]
यु-२० रग्बी सेभेन्सको उपाधि कर्णाली र हेटौँडालाई
बिर्तामोड, जेठ २७ । २० वर्षमुनिको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्बी क्लब र महिलातर्फ […]
मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि चौधरीलाई
बिर्तामोड, जेठ २६ । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी […]
नेपालको पहिलो हाइब्रिड स्कुटर यामाहा रे जेडआर १२५ बिर्तामोडमा सार्वजनिक
बिर्तामोड, जेठ २६ । यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकमा सो […]
प्रदेश खेलकुद विकास बोर्डद्वारा स्थगित प्रतियोगिताको नयाँ मिति तय
बिर्तामोड, जेठ २६ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले निर्णय भएर अन्योलमा रहेका प्रतियोगिताको नयाँ मिति तय गरेको छ । यसअघि निर्णय भएका आधा दर्जन प्रतियोगिताका लागि रकम विनियोजन भएर मिति तय भए पनि सदस्य […]
डोमालाल रंगशालालाई संघीय सरकारको ५० लाख बजेट
बिर्तामोड, जेठ २६ । सर्वाधिक दर्शक उपस्थित हुने झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालालाई सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालकै प्रतिष्ठित झापा गोल्डकप सञ्चालन हुँदै आएको सो रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले […]
यस वर्षको मनसुन असार ५ गते भित्रने अनुमान
बिर्तामोड, जेठ २६ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी वायु डेढ सातापछि नेपाल प्रवेश गर्ने जनाएको छ । महाशाखाका अनुसार यस वर्षको पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग […]
कञ्चनजंघा बडिबिल्डिङको प्रिजजिङबाट छानिए २० खेलाडी
बिर्तामोड, जेठ २५ । कोशी प्रदेश खेलकुद विकास बोर्डको बजेटबाट भएको दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट भएका छन् । आजदेखि सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा २० जना खेलाडी छनोट भएका […]



