
Category: 'हाम्रो झापा'

लायन्सले दियो ५६३ जनालाई न्यानो कपडा
झापा । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए१ एरिया १ ले ५६३ जनालाई न्यानो कपडा वितरण गरेको छ । झापा ५ पन्थापाडाका स्थानीय ज्येष्ठ नागरिक र विद्यार्थीलाई […]
विपन्न परिवारलाई कम्बल
कचनकवल । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहले ६० विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । वन समूहको १५ औँ साधारणसभाको अवसरमा न्यानो कम्बल वितरण गरिएको हो । धनराज गुरुङको अध्यक्षतामा भएको […]
प्रदेश भलिबलको क्वार्टर फाइनल समीकरण पूरा
शरणामती । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको बिहीबारको खेलबाट क्वार्टर फाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा आयोजक झापा गाउँपालिकासहित झापाको बिर्तामोड र दमक नगरपालिका […]
बिर्तामोडमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा
बिर्तामोड । नेपालमै पहिलोपटक नयाँ प्रविधि र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । चार अर्बको लगानीमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल नयाँ वर्ष २०२० देखि सञ्चालनमा ल्याइएको हो । पूर्वाञ्चल […]
१० रुपैयाँमै खाना !
बिर्तामोड, पुस १७ । मानवीय सेवा गर्ने अनेक तरिका छन् । त्यसका लागि ठुलो लगानी वा तामझाम चाहिँदैन । पुण्य कर्म गर्न देवालय धाउनु पनि पर्दैन । धर्म गर्ने थुपै्र बाटा छन् । हो, यस्तै […]
महिला फुटबलको उपाधि कनकाईलाई
बिर्तामोड, पुस १५ । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई […]
औषधि व्यवसायीले गरे पदभार ग्रहण
बिर्तामोड । संघीय संरचनाअनुसार पहिलोपटक झापामा नेपाल औषधि व्यवसायी संघको जिल्ला शाखा गठन भएको छ । हालै निर्वाचित कार्यसमितिले सोमबारदेखि पदभारसमेत सम्हालेका छन् । बिर्तामोड सोमबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको […]
एनसिसी तालिममा इस्ट होराइजन उत्कृष्ट
धुलाबारी । मोरङको याङ्सिलामा सञ्चालित ४६ औँ जुनियर डिभिजन एनसिसीको २१ दिने तालिममा झापा धुलाबारीको इस्ट होराइजन माविले उत्कृष्ट प्रदर्शन गरेको छ । तालिमका क्रममा भएका विभिन्न प्रतियोगितात्मक क्रियाकलामा होराइजन उत्कृष्ट भएका हो । होराइजनकी […]
नारी संकल्पको कार्यालय स्थापना
बिर्तामोड । झापा बिर्तामाडका क्रियाशील महिलाहरुको संस्था नारी संकल्पले शनिबारबाट आफ्नो कार्यालय स्थापना गरेको छ । एक वर्षअघि स्थापित नारी संकल्पले बिर्तामोड १ अतिथि सदनपश्चिम आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको हो । तुलसा मैनाली खरेलको […]