Category: 'हाम्रो झापा'
फुटबलर पुजनसहित प्रतिभालाई धुलाबारी जेसीजको सम्मान
मेचीनगर, चैत २२ । धुलाबारी जेसीजले आफ्नो ४४ औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गरेको छ । आज पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसीज सप्ताहको समापन कार्यक्रममा जेसीजले उनीहरुलाई नगदसहित सम्मान गरेको हो […]
नयाँ व्यवस्थापनमा उदाउँदै हिमालयन
वि.सं. २०४९ सालमा साविक धुलाबारीको बजार क्षेत्रमा मात्र सञ्चालित निजी अंग्रेजी माध्यमका विद्यालयहरुले धुलाबारीको माथिल्लो क्षेत्र खुट्टीडाँंगी आसपासका नानीहरुलाई समेट्न नसकेको तथ्यलाई दृष्टिगत गरी खुट्टीडाँगीमा हिमालयनले छोटो समयमा आफ्नो स्थापनाको औचित्य पुष्टि गर्दै निरन्तर शिक्षा […]
सोलो सगरमाथा आरोहण गर्दै झापाका जयराम
-विनिशा शर्मा मेचीनगर, चैत २२ । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्किएका झापाका युवा जयराम दाहाल (राम बहादुर) नाम्चेबाट उकालो लागेका छन् । झापा मेचीनगर–१५ का उनी सगरमाथा आरोहण गर्ने क्रममा सगरमाथा आधार क्षेत्र पुगेका हुन् […]
सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पालाई
बिर्तामोड, चैत २१ । सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ […]
भद्रपुर नगरपालिकाद्वारा ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा
भद्रपुर, चैत २० । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु […]
सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने
बिर्तामोड, चैत, २० । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा […]
धुलबारी जेसीजको रक्तदानमा २० पिन्ट रगत संकलन
मेचीनगर, चैत २० । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज धुलाबारीमा भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको अध्यक्ष योगेश राजवंशीले जानकारी दिए । धुलाबारी जेसीजको ४४ […]
सहारा हाफ म्याराथनको तयारी पूरा
बिर्तामोड, चैत २० । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष […]
पालिका सन्देश चौथो वर्षमा
बिर्तामोड, चैत २० । ‘पालिका सन्देश डट कम’ चौथो वर्षमा प्रवेश गरेको छ । पिएसटी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । डिजिटल अनलाइन मिडियाको […]

