Category: 'हाम्रो झापा'
छात्रावृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ विद्यालय कारबाहीको सूचीमा
बिर्तामोड, साउन ११ । छात्रावृत्तिको विवरण नबुझाउने संस्थागत विद्यालयलाई बिर्तामोड नगरपालिकाले कारबाही गर्ने भएको छ । नगरभित्र सञ्चालित १२ वटा संस्थागत विद्यालयले हालसम्म पनि विवरण नबुझाएपछि नगरको शिक्षा शाखाले सूचना निकालेर कारबाही गर्ने बताएको हो […]
खबरमञ्च साप्ताहिक आठौँ वर्षमा
मेचीनगर, साउन ११ । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीबार प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलताको सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको हो […]
इस्ट होराइजनद्वारा प्राथमिक तहका शिक्षकलाई एक महिने तालिम
मेचीनगर, साउन ११ । इस्ट होराइजन मावि धुलाबारीले प्राथमिक तहका शिक्षकशिक्षिकाहरुलाई एक महिना आधारभूत प्रशिक्षण सुरु गरेको छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी तालिमको […]
दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई
दमक, साउन १० । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को […]
दमक फुटसलः मोडल, काँकरभिट्टा, सुकुना र मेची सेमिफाइनलमा
दमक, साउन १० । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो […]
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दै
मेचीनगर, साउन ९ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका साथ तीन वर्षअघि स्थापना भएको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (बहुप्राविधिक शिक्षालय) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा […]
दोकानडाँडाका बस्नेतको घरको छानो हरि हलेसीले हाल्दिने
मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ । आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर […]
यु१६ पुरुष साफ च्याम्पियनसिप: झापाबाट २३ जना खेलाडी छानिए
बिर्तामोड, साउन ९ । यु१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप यही भदौ १५ गतेदेखि भुटानमा हुँदैछ । अखिल नेपाल फुटबल संघले संघ भएका सबै […]
एनसिडिए झापाद्वारा बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण
मेचीनगर, साउन ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर आज बुद्धशान्ति वडा नम्बर ५ मा हालै निर्माण भएको ज्येष्ठ नागरिक चौतारीका लागि […]



