Category: 'हाम्रो झापा'
झापा जिल्ला सहकारी संघद्वारा संस्था जागरण अभियान सुरु
बिर्तामोड, चैत ६ । सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चारदिने सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो […]
दशनामी समाजको केन्द्रीय अध्यक्षमा झापाका गिरी निर्वाचित
बिर्तामोड, चैत ६ । नेपाल दशनामी समाजको केन्द्रीय अध्यक्षमा झापाका गोविन्दविक्रम गिरी निर्वाचित भएका छन् । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले झापाका गिरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा […]
इन्डो–नेपाल भेट्रान्स फुटबलः उपाधिका लागि बिर्तामोड र काठमाडौँ खेल्दै
मेचीनगर, चैत ६ । मेचीनगरको काँकरभिट्टामा भइरहेको तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधिका लागि आज बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लब र फ्रिडम फाइटर युथ क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दैछन् । मोफसल लगायत काठमाडौँमा समेत च्याम्पियन […]
नयाँ वर्षमा पर्यटकको पर्खाइमा ह्याप्पी ड्रिम्स चेप्टी
बिर्तामोड, चैत ५ । यो वसन्त ऋतुको समय हो । वनस्पतीले नयाँ पालुवा फेर्न सुरु गरिसकेका छन्, अनि मानिसहरु नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजी गर्दैछन् । तर, यसपालिको नयाँ वर्षको […]
प्रजातान्त्रिक फार्मेसी संघको कोसी प्रदेश संयोजकमा खड्का
बिर्तामोड, चैत ४ । नेपाल प्रजातान्त्रिक फार्मेसी संघको कोसी प्रदेश संयोजकमा झापा बिर्तामोडका फर्मासिस्ट जीवनकुमार खड्का नियुक्त भएका छन् । संघको विधान २०७५ बमोजिम खड्कालाई संघको प्रदेश अधिवेशन तीन महिनाभित्र सम्पन्न गर्न संयोजकको जिम्मेवारी दिइएको […]
रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा
बिर्तामोड, चैत ४ । रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ। तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं। यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि […]
कीर्तिपुरको कीर्ति जोगाउन राज्यले क्रिकेटमा लगानी गर
-प्रमोद खरेल बिर्तामोड, चैत ४ । कीर्तिपुरमा नेपाली टिमले कीर्ति फैलाउँदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन आएको छ । अब सिनियर टिमले टेस्ट मान्यता राष्ट्रसँग विश्वकप छनोट एवम यु १९ ले विश्वकप नै […]
काँकरभिट्टामा तीनदिने मैत्री दिवस तथा प्रार्थना हुने
-विनिशा शर्मा मेचीनगर, चैत ३ । झापाको काँकरभिट्टस्थित रमाइलो गाउँमा यही चैत ८ गतेदेखि १० गतेसम्म हुने १८ औँ महा मै मैत्री दिवस एवम विश्वशान्ति महा मै मैत्री पूजा प्रार्थनाको तयारी अन्तिम चरणमा पुगेको छ […]
चैत ८ गतेदेखि पाउ पाथिभरा धाममा भागवत पुराण
-विनिशा शर्मा मेचीनगर, चैत ३ । धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसाथ चारआलीमा रहेको पाउ पाथिभरा धाममा श्रीमद् भागवत पुराणको आयोजना हुने भएको छ । आज धाममा भएको पत्रकार सम्मेलनमार्फत पुरणबारे जानकारी गराइएको हो । आयोजकका […]

