Category: 'हाम्रो झापा'
शंकराचार्य स्वामी निश्चलाचन्द्र झापा आउने
बिर्तामोड, बैशाख ६ । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट एकजना प्रसिद्ध जगतगुरु शंकराचार्यस्वामी झापा आउने भएका छन् । उनी झापामा पहिलोपटक आउन लागेका हुन् । अनन्त विभूषित जगतगुरु शंकराचार्य स्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने पक्का भएको […]
डिएफए झापाको अध्यक्षमा पुनः ‘मामा’
बिर्तामोड, बैशाख ६ । झापा जिल्ला फुटबल संघ (डिएफए झापा) को अध्यक्षमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत चयन भएका छन् । मामा संघका संस्थापक अध्यक्ष पनि हुन् । मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् […]
बिएन्डसीद्वारा साङ्गलोमा बाँधेर राखिएका युवाको उद्धार गरी उपचार सुरु
बिर्तामोड, बैशाख ५ । स्वास्थ्य सेवासँगै सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय झापाको बिएन्डसी अस्पताल तथा मेडिकल कलेजले हल्दिबारीका एकजना मानसिक अवस्था बिग्रिएको भनेर परिवारले साङ्गलोमा बाँधेर राखेका युवाको उद्धार गरी उपचार सुरु गरेको छ । […]
दुई वर्षपछि बैशाख १० मा बस्दै राखेप बोर्ड बैठक
बिर्तामोड, बैशाख ३ । दुई वर्षपछि पहिलोपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक यसै साता बस्ने भएको छ । नेपाली खेलकुदको नियामक निकाय राखेप बोर्डको बैठक २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागु भएयता […]
भारतीय भूतपूर्व सैनिक संघको अध्यक्षमा पुनः गुरुङ
बिर्तामोड, चैत ३० । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको अध्यक्षमा पुनः धनकुमार (डिके) गुरुङ चयन भएका छन् । आज बुधबार संघको कार्यालय बिर्तामोड बसपार्कमा भएको चौथो साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो […]
बोस्टन ब्लास्टर्सबाट खेल्दै करण केसी
बिर्तामोड, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित […]
झापा खेलकुद विकास समिति अध्यक्षमा प्रशान्त नियुक्त
बिर्तामोड, चैत २९ । झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा करातेमा पूर्वखेलाडी भेषराज भण्डारी प्रशान्त नियुक्त भएका छन् । १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई चार बर्से कार्यकालका लागि […]
लघुवित्त कारोबार गर्ने सहकारीलाई पहिचान दिन गिरीको जोड
बिर्तामोड, चैत २८ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचान बनाउन अप्ठ्यारो भएको बताएका छन् । आज सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त […]
पार्किन्सन्सका बिरामीबारे यी कुरा ख्याल गरौँ
डा पंकज जलान मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ। ३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा […]



