Category: 'हाम्रो झापा'
जन्मदिनको खुसियालीमा गौशालालाई सहयोग
बिर्तामोड, साउन १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको संयोजनमा झापा शिवसताक्षीको एक धामलाई नगद हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले शिवसताक्षीमा रहेको सताक्षीधाम गौशालामा आश्रित गाई, बटुक तथा साधुसन्तलाई एक […]
विराट अर्जुनद्वारा केन्द्रलाई खाद्यान्न सहयोग
बिर्तामोड, साउन १३ । विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस अनाथालयमा सहयोग गरेर मनाएको छ । संस्थाले आज अर्जुनधारा ६ मा रहेको बाल अपाङ्ग शिक्षा केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान […]
खोप उपलब्ध नगराए औषधि आपूर्ति ठप्प पार्ने संघको चेतावनी
बिर्तामोड, साउन १२ । नेपाल औषधि व्यवसायी संघ झापाले अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध नगराएकोप्रति दुःख व्यक्त गरेको छ । औषधि व्यवसायीलाई खोप उपलब्ध नगराए लकडाउन अवधिभर विभिन्न चरणका आन्दोलन सहित व्यवसाय सञ्चालन […]
बिर्तामोडमा बिहीबारबाट एक साता लकडाउन
बिर्तामोड, साउन १० । कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो […]
पद ग्रहणसँगै सामाजिक सेवामा सक्रिय लायन्स बिर्तामोड लेडी
बिर्तामोड, साउन १० । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा दुवै क्लबको संयुक्त पद हस्तान्तरण र […]
१० लाख डोज खोप किन्न सहारा नेपाल तयार
बिर्तामोड, साउन ९ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न तयार रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘यदि […]
सुजिता मृत्यु प्रकरणः दाजु नाता पर्ने झापाका सचिन पक्राउ
बिर्तामोड, साउन ८ । राप्ती–३ की सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–६ शरणामतीका एक जना युवालाई पक्राउ गरेको छ । शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई आज चितवन प्रहरीले सार्वजनिक गरेको छ । […]
बिर्तामोडमा साइकल लेनका लागि वडा-५ खेलकुद समितिको पहल
बिर्तामोड, साउन ६ । बिर्तामोड वडा नम्बर ५ को खेलकुद विकास समितिले वडाभित्र साइकल लेन बनाउन आवश्यक पहल तथा समन्वय गर्ने भएको छ । पछिल्लो समय बिर्तामोडमा साइकल क्रेज बढ्दै गएपछि समितिले यस्तो योजना बनाएको […]
झापाका अनन्त, सन्जोक र निशान थ्री स्टारमै
बिर्तामोड, साउन ५ । झापाका तीन युवा फुटबलर डिफेन्डर अनन्त तामाङ, निशान खड्का र मिडफिल्डर सन्जोक राई ललितपुरे क्लब रुस्लान थ्री स्टारमै रहने भएका छन् । तामाङ शिवसताक्षी तथा खड्का र राई बिर्तामोडका स्थायी बासिन्दा […]




